काभ्रेपलाञ्चोक
+977-9863403002
१२ असार २०८३ शुक्रबार

अन्य

नारायणगढ–बुटवल सडकखण्ड छिटो सक्न गृहमन्त्री गुरूङले दिए निर्देशन
अन्य

नारायणगढ–बुटवल सडकखण्ड छिटो सक्न गृहमन्त्री गुरूङले दिए निर्देशन

गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड लामो समयदेखि अलपत्र परेको विषयमा चिनियाँ ठेक्का कम्पनीको ध्यानाकर्षण गराएको उनको सचिवालयले जानकारी दिएको छ।
राष्ट्रियसभा अध्यक्ष इस्तानबुल प्रस्थान
अन्य

राष्ट्रियसभा अध्यक्ष इस्तानबुल प्रस्थान

राष्ट्रियसाभका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका संघ (आइपियु) को १५२ औँ महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्कीको इस्तानबुल प्रस्थान गरेका छन्।
विष्णु पौडेल र शंकर पोखरेल केपी ओली हटाउने समझदारीमा पुगेका हुन्?
अन्य

विष्णु पौडेल र शंकर पोखरेल केपी ओली हटाउने समझदारीमा पुगेका हुन्?

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पार्टी नेतृत्व पुनर्गठनको नयाँ समझदारीनजिक पुगेका छन्।
को हुन् संसरभरका उग्र दक्षिणपन्थीका प्रेरणा स्रोत ओर्बानलाई हराउने माग्यार?
अन्य

को हुन् संसरभरका उग्र दक्षिणपन्थीका प्रेरणा स्रोत ओर्बानलाई हराउने माग्यार?

विगतमा ओर्बानकै फिदेज पार्टीमा आवद्ध रहेका चलचित्रका नायक जस्तो देखिने माग्यारले दुई वर्ष अघि मात्रै तिस्जा पार्टी खोलेको थिए।
सम्पत्ति खुलाउँदै हर्कले भने– ४–५ तोला सुन र बैंक ब्यालेन्स २–४ लाख होला
अन्य

सम्पत्ति खुलाउँदै हर्कले भने– ४–५ तोला सुन र बैंक ब्यालेन्स २–४ लाख होला

सम्पत्ति विवरण सार्वजनिक गर्न माग भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले आफ्नो नाममा चार–पाँच तोला सुन र दुई–चार लाख रुपैयाँ भएको बताएका छन्।
Scroll to Top