श्रम सुधार्न बन्छन् कार्यदल, हुँदैन कार्यान्वयन
मन्त्रीपिच्छे नयाँ कार्यदल बनाउने परिपाटीले सुधारको भ्रम सिर्जना गरेको र वास्तविक सुधार भने कार्यान्वयनमै निर्भर हुने गरेको श्रम विज्ञ बताउँछन्
मन्त्रीपिच्छे नयाँ कार्यदल बनाउने परिपाटीले सुधारको भ्रम सिर्जना गरेको र वास्तविक सुधार भने कार्यान्वयनमै निर्भर हुने गरेको श्रम विज्ञ बताउँछन्
केन्द्रीय अनुशासन समितिको अघिल्लो चेतावनीलाई चुनौती दिँदै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतलाई निरन्तरता दिइरहेका छन् ।