काभ्रेपलाञ्चोक
+977-9863403002
१२ असार २०८३ शुक्रबार

अन्य

एट्लेटिकोविरूद्ध दोस्रो लेगमा जिते पनि बार्सिलोना बाहिरियो, लिभरपुलमाथि पिएसजीको सहज जित
अन्य

एट्लेटिकोविरूद्ध दोस्रो लेगमा जिते पनि बार्सिलोना बाहिरियो, लिभरपुलमाथि पिएसजीको सहज जित

युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्पेनिस क्लबद्वयको भिडन्तमा एट्लेटिको मड्रिड अन्तिम चारमा पुगेको छ। बार्सिलोनाविरूद्ध समग्रमा ३-२ ले जित निकाल्दै एट्लेटिको अन्तिम चारमा पुगेको हो।
महेन्द्र हाइवेभन्दा पनि यलम्बर हाइवे राख्न पाए राम्रो हुन्थ्यो– हर्क साम्पाङ
अन्य

महेन्द्र हाइवेभन्दा पनि यलम्बर हाइवे राख्न पाए राम्रो हुन्थ्यो– हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पूर्व–पश्चिम लोकमार्गको नाम महेन्द्र राजमार्गभन्दा पनि यलम्बर राजमार्ग राख्नुपर्ने भन्दै टिप्प्णी गरेका छन्।
दुई वर्षपछि चेन्नईको लगातार दुई जित, कोलकाताको रहाणेलाई जरिवाना
अन्य

दुई वर्षपछि चेन्नईको लगातार दुई जित, कोलकाताको रहाणेलाई जरिवाना

चेन्नई सुपर किंग्सले सन् २०२४ अप्रिलपछि पहिलो पटक लगातार दुई खेल जितेको छ। सञ्जु सामसनले फेरि पनि चेन्नईका लागि सर्वाधिक रन बनाए भने नुर अहमदले २१ रन दिएर ३ विकेट लिँदै लयमा फर्किएको संकेत दिए।
Scroll to Top