काभ्रेपलाञ्चोक
+977-9863403002
१० असार २०८३ बुधबार

अन्य

मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु
अन्य

मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ।
एमबाप्पेको कीर्तिमानी गोलमा सेनेगलमाथि फ्रान्सको शान
अन्य

एमबाप्पेको कीर्तिमानी गोलमा सेनेगलमाथि फ्रान्सको शान

फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा फ्रान्सले अफ्रिकी राष्ट्र सेनेगलमाथि ३-१ को सानदार जित दर्ता गर्दै सुखद सुरुवात गरेको छ।
ठगी मुद्दामा मुछिएका सन्तोष साहको स्पष्टीकरण
अन्य

ठगी मुद्दामा मुछिएका सन्तोष साहको स्पष्टीकरण

साहले गैरीधारामा रहेको ‘मिथिला थाली’ रेस्टुरेन्ट सञ्चालन क्रममा आर्जव होल्डिङ्स प्रालिसँग भएको कारोबारलाई लिएर विवाद उत्पन्न भएको हो।
ठ्याक्कै उस्तै सुनिने नेपाली र हिन्दी गीत!
अन्य

ठ्याक्कै उस्तै सुनिने नेपाली र हिन्दी गीत!

अमूर्त सांस्कृतिक सम्पदा भनेको गीत, संगीत, नाच र जात्रामा मात्र सीमित रहँदैन। यसले हाम्रो जीवित परम्परा, परम्परागत ज्ञान र पुस्तादेखि पुस्तासम्म हस्तान्तरण हुँदै आएका ज्ञान, सीप, चलन र परम्परा सबै समेट्छ।
‘खुट्टा भाँच्नू’ भन्ने मन्त्री लम्सालले रास्वपा सांसद रहेका यी ठेकेदारलाई गर्न सक्लान् कारबाही?
अन्य

‘खुट्टा भाँच्नू’ भन्ने मन्त्री लम्सालले रास्वपा सांसद रहेका यी ठेकेदारलाई गर्न सक्लान् कारबाही?

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सडकमा रहेको बिजुलीको पोल नसार्ने ठेकेदारको ‘खुट्टा भाँच्नू’ भन्दै निर्देशन दिएपछि बुटवलमा अहिले एउटा प्रश्न उठेको छ — के उनी यस्तै निर्देशन रास्वपाका निर्वाचित सांसद तथा ठेकेदार तौफिक खानका हकमा पनि दिन सक्छन्?
Scroll to Top