काभ्रेपलाञ्चोक
+977-9863403002
१३ असार २०८३ शनिबार

अन्य

जलाशययुक्त आयोजनामा निजी क्षेत्र आकर्षित गर्न लाइसेन्स अवधि ५० वर्ष
अन्य

जलाशययुक्त आयोजनामा निजी क्षेत्र आकर्षित गर्न लाइसेन्स अवधि ५० वर्ष

दीर्घकालीन लगानी, उच्च लागत र ढिलो प्रतिफल हुने यस्ता आयोजनामा निजी क्षेत्रको सहभागिता बढाउने लक्ष्यका साथ यस्तो व्यवस्था अघि सारिएको हो।
नवौं संस्करणको ‘बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’ वैशाख १९ गते हुने
अन्य

नवौं संस्करणको ‘बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’ वैशाख १९ गते हुने

कार्यक्रममा सरकारले खेलकुद क्षेत्रलाई उद्योगका रूपमा विकास गरे पर्यटनलाई समेत ठूलो आधार हुने गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले बताए।
रहबर अन्सारीको उम्मेदवारीमा विपक्षीले उठाए प्रश्न
अन्य

रहबर अन्सारीको उम्मेदवारीमा विपक्षीले उठाए प्रश्न

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति पदमा रास्वपाका रहबर अन्सारीले दिएको उम्मेदवारीमा प्रश्न उठेको छ।
सडक बालबालिका परियोजनामा मन्त्री वादी–एनआरएनए छलफल
अन्य

सडक बालबालिका परियोजनामा मन्त्री वादी–एनआरएनए छलफल

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सडक बालबालिकाका लागि सञ्चालन गरिरहेको विभिन्न परियोजनाहरूबारे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग छलफल गरेको छ।
Scroll to Top