अन्य
अन्य
बुटवलमा ४८ वटा अटोरिक्सा कारबाहीमा
बुटवलका विभिन्न स्थानबाट प्रहरीले एकै दिन गरेको चेक जाँचका क्रममा फेला परेका ४८ वटा अटो रिक्सालाई कारबाही गरेको छ।
अन्य
अस्पतालमा आराम गरिरहेका ओलीको मन आराम छैन!
केही दिनयता अस्पतालमा भेट्न आउने नेताहरूसँग उनले यिनै दुई विषयमा असन्तोष व्यक्त गर्ने गरेका छन्।
अन्य
नेसनल अवार्ड जितेको उत्कृष्ट तमिल फिल्म, हेर्नुस् युट्युबमा
समीक्षकहरूले पनि यसलाई ‘युनिक’ फिल्मको संज्ञा दिँदै प्रशंसा गरेका थिए।
अन्य
इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज
इरानले स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खोलेको घोषणा गरेको छ।
अन्य
हाइप्रोफाइल पक्रिने सरकारी कदममा अदालतले लगाइदिएको ‘विधि–प्रक्रिया’ को ब्रेक!
सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्काको मुद्दामा दिएको आदेशपछि जरूरी पक्राउ पूर्जीका आधारमा गरिएका अन्य पक्राउमाथि पनि प्रश्न उठेको छ।
अन्य
‘ककाकिकी’ को प्रदर्शन मिति घोषणा, गाउँघरको स्वाद र व्यंगात्मक कथाको संकेत
महेशले काँधमा झोला बोकेर हातमा अनौठो वस्तु उचालिरहेको दृश्य छ। उनको वरिपरि गाउँका विभिन्न उमेर समूहका पात्रहरू देखाइएका छन्, जसले कथा सामूहिक परिवेशमा अघि बढ्ने अनुमान गर्न सकिन्छ।
अन्य
स्वस्तिमा भन्छिन्– ‘लालीबजार’ मेरो लागि निकै विशेष फिल्म हो
‘लालीबजार’ यही वैशाख १८ गतेदेखि प्रदर्शन तयारीमा छ।
अन्य
कांग्रेस सांसदहरूको छलफलमा क-कसले राखे संसदीय दल नेताको आकांक्षा?
नेपाली कांग्रेसले आज प्रतिनिधि सभाका सांसदहरूसँग छलफल गरेको छ।

