अन्यचखौरामा रैथाने खानाको महोत्सव (तस्बिरहरु) ५ बैशाख २०८३ दाङको दंगीशरण गाउँपालिका – ३ चखौरामा रैथाने खानाको महोत्सव जारी छ।
अन्यत्रिभुवन विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ ५ बैशाख २०८३ पक्राउ पर्नेमा नागरिक राहदानी नम्बर ए ८३४८८४८७ वाहक ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।
अन्यगगन थापाको आह्वान- जीत हार होइन विधिको कुरा हो, एकताबद्ध बनौं ५ बैशाख २०८३ शनिबार कांग्रेस सभापति गगन थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अदालतको आदेशलाई ‘पार्टी एकताबद्ध बनाउने र लोकतान्त्रिक अभ्यासको विषय’ भनेका छन् ।
अन्यसेताम्मे हिउँले ढाकेको भैरवकुण्ड (तस्बिरहरू) ५ बैशाख २०८३ विशाल र मनमोहक ताल भैरवकुण्ड ८४ हजार १९३ वर्गमिटरमा फैलिएको छ।
अन्यकर्णालीमा डुंगा पल्टिएपछि ९ वर्षीय बालकले पौडिएर ज्यान जोगाए, गाउँलेलाई खबर गरे ५ बैशाख २०८३ गोताखोर सहितको सशस्त्र प्रहरीको टोली शुक्रबार बेलुकी ४ बजेपछि घटनास्थल पुगेर खोजी थालेको थियो ।
अन्यमोटरसाइकल दुर्घटनामा मृत्यु भएका व्यक्तिको सनाखत ५ बैशाख २०८३ उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
अन्यउपचार गरेको भिडिओ सार्वजनिक गरेपछि डा. साहलाई काउन्सिलले सोध्यो स्पष्टीकरण ५ बैशाख २०८३ बिरामीलाई उपचार गरेको भिडिओ सामाजिक सञ्जालमा राखेपछि रुपन्देहीका एक चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले स्पष्टीकरण माग गरेको छ।
अन्यइरानले गर्यो उच्च प्रशोधित युरेनियम अमेरिकालाई दिन अस्वीकार ५ बैशाख २०८३ यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आणविक हतियार बनाउन मिल्ने गरी प्रशोधन गरिएको युरेनियम हस्तान्तरण गर्न सहमत भएको दाबी गरेका थिए।
अन्य‘ब्रान्ड’ बन्दै जस्बिरे चिया ५ बैशाख २०८३ यहाँ सुनकेसरी, रेडपान्डा, कोठीडाँडा ब्युटीलगायत नामका ३५ भन्दा बढी प्रकारका अर्गानिक अर्थोडक्स चिया उत्पादन हुने गरेको छ।
अन्यआजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ ५ बैशाख २०८३ हरेक शनिबार सञ्चालन हुने यो कार्यक्रम अवधिमा सवारीसाधन प्रवेश निषेध गरिनेछ।