अन्य
अन्य
स्थानीय तह उम्मेदवार छनोटको रूपरेखा तयार पार्न रास्वपाले दियो विपिन आचार्यलाई जिम्मेवारी
राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा तयार पार्न सहमहामन्त्री विपिन आचार्यलाई जिम्मेवारी दिएको छ।
अन्य
मनिष झालाई पत्रकारको प्रश्न– गृहमन्त्रीका विषयमा तपाईंहरू बोल्न नसक्ने हो?
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज केन्द्रीय कार्यालय च:मतिमा बस्यो।
अन्य
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल थप दुई घण्टा बन्द हुने
आज (सोमबार) देखि आउँदो जेठ ४ गतेसम्म विमानस्थल थप एक घण्टा ४५ मिनेट बन्द गरिने भएको हो।
अन्य
प्रधानमन्त्री-गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएका ‘सानुभाइ’ पक्राउ
प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
अन्य
१६ सदस्य बन्यो रास्वपा सचिवालय (सूची)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ सदस्यीय सचिवालय बनाएको छ।
अन्य
मध्यपूर्वका देशमा श्रम स्वीकृति पुन: खुला
नयाँ निर्णयअनुसार ती सबै देशका लागि अब पुनः श्रम स्वीकृति खुला गरिएको छ भने इराकको हकमा भने नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ पुस ११ गतेको निर्णय यथावत लागु हुने जनाइएको छ।
अन्य
‘राम नाम सत्य’ ले कमायो २ करोड ७८ लाख, कति पुग्यो ‘पहाड’ को कमाइ?
पछिल्लो समय रिलिज नेपाली फिल्मको कमाइ विवरण सार्वजनिक भएको छ।
अन्य
नौ महिनाको निर्यात २ खर्ब २२ अर्ब पुग्यो, कति छ आयात?
भन्सार विभागको तथ्यांक अनुसार नौ महिनाको वस्तु आयात १४ खर्ब ९० अर्ब रूपैयाँ पुगेको छ।
अन्य
यान्त्रिक अवस्था ठिक नभएका ४१ वटा गाडी कारबाही
ट्राफिक प्रहरीले यान्त्रिक अवस्था ठिक नभएका ४१ वटा र प्रदूषण चेकिङमा बढी धुँवा फाल्ने १४ वटा सवारीसाधनलाई कारबाही गरेको छ।

