काभ्रेपलाञ्चोक
+977-9863403002
१५ असार २०८३ सोमबार

अन्य

बिर्सिएका यादहरूको पुनर्जन्म!
अन्य

बिर्सिएका यादहरूको पुनर्जन्म!

डायरीका पानाहरूमा हुने यादहरूको पुनर्जन्म एउटा आध्यात्मिक अनुभव जस्तै हो। यसले हामीलाई समयको नश्वरता र स्मृतिको अमरताको बारेमा सोच्न बाध्य बनाउँछ। संसारमा सबै कुरा परिवर्तनशील छ, तर हाम्रा यादहरू र तिनलाई समेट्ने हाम्रा शब्दहरू सधैँ अटल रहन्छन्।
एक महिना नबित्दै बाहिरिए दुई मन्त्री
अन्य

एक महिना नबित्दै बाहिरिए दुई मन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र (बालेन) शाह नेतृत्वमा सरकार बनेको एक महिना नबित्दै दुई जना मन्त्री पदबाट बाहिरिएका छन्।
विद्यालयमा पोषण र स्वास्थ्य सुरक्षा: चुनौती र समाधान!
अन्य

विद्यालयमा पोषण र स्वास्थ्य सुरक्षा: चुनौती र समाधान!

केही विद्यालयहरूले विभिन्न स्रोत जुटाएर कक्षा १० सम्मका विद्यार्थीलाई नै खाजा व्यवस्थापन गरेको पनि भेटिन्छ। केही विद्यालयहरूले अभिभावकसँग अनुरोध गरेर नियमित बालबालिकालाई घरमा बनाएको पोषणयुक्त खाजा टिफिन बक्समा पठाउन लगाएर पनि खाजाको व्यवस्था गरेका छन्।
मैदान फुटबलको, माया क्रिकेटको : आफ्नै सहरको क्रिकेट टोलीको मालिक बने स्टार फुटबलर बेलिङघम
अन्य

मैदान फुटबलको, माया क्रिकेटको : आफ्नै सहरको क्रिकेट टोलीको मालिक बने स्टार फुटबलर बेलिङघम

रियल म्याड्रिडका स्टार मिडफिल्डर तथा इंग्ल्याण्डका चर्चित फुटबलर जुड बेलिङघमले क्रिकेटमा लगानी गरेका छन्। उनले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने टोली ‘बर्मिङ्घम फिनिक्स’ को शेयर खरिद गरेका हुन्।
लेस्टर सिटीको ऐतिहासिक पतन : १० वर्षअघि प्रिमियर लिग च्याम्पियन, अब तेस्रो डिभिजनमा!
अन्य

लेस्टर सिटीको ऐतिहासिक पतन : १० वर्षअघि प्रिमियर लिग च्याम्पियन, अब तेस्रो डिभिजनमा!

१० वर्षअघि लेस्टर सिटी प्रिमियर लिगको उपाधि उचाल्ने तयारीमा थियो, जसले फुटबल जगतलाई नै स्तब्ध पारेको थियो। तर समय यसरी बदलियो कि, सन् २०२६/२७ सिजन यो टोली इंग्ल्याण्डको तेस्रो डिभिजन (लिग वन) मा खेल्ने भएको छ।
Scroll to Top