काभ्रेपलाञ्चोक
+977-9863403002
१५ असार २०८३ सोमबार

अन्य

रवि लगायतको कसूर संशोधन गर्ने निर्णयविरूद्ध परेको रिटको सुनुवाइ स्थगित
अन्य

रवि लगायतको कसूर संशोधन गर्ने निर्णयविरूद्ध परेको रिटको सुनुवाइ स्थगित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसूर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरूद्धको रिटको सुनुवाइ सर्वोच्च अदालतले स्थगित भएको छ।
इरानलाई हटाएर इटालीलाई विश्वकप खेलाउने अमेरिकाको प्रस्ताव
अन्य

इरानलाई हटाएर इटालीलाई विश्वकप खेलाउने अमेरिकाको प्रस्ताव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक उच्च दूत पाओलो जाम्पोलीले २०२६ को विश्वकप फुटबलमा इरानको सट्टा इटालीलाई सहभागी गराउन फिफासँग माग गरेका छन्।
राष्ट्रपति कार्यालयलाई दिने निर्णय भएको महाराजगञ्जको जग्गा प्रहरी प्रतिष्ठानमै फिर्ता
अन्य

राष्ट्रपति कार्यालयलाई दिने निर्णय भएको महाराजगञ्जको जग्गा प्रहरी प्रतिष्ठानमै फिर्ता

सरकारले काठमाडौंको महाराजगञ्जस्थित ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकै कायम रहने निर्णय गरेको छ।
सुकुम्बासीबारे अहिलेसम्म मन्त्रिपरिषदबाट केही पनि निर्णय भएको छैन- सरकार प्रवक्ता
अन्य

सुकुम्बासीबारे अहिलेसम्म मन्त्रिपरिषदबाट केही पनि निर्णय भएको छैन- सरकार प्रवक्ता

सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले सुकुम्बासीबारे मन्त्रिपरिषदबाट अहिलेसम्म केही पनि निर्णय नभएको बताएका छन्।
शनिबार वा आइतबारभित्र काठमाडौंका सबै सुकुम्बासीलाई उठाएर लजमा राखिने
अन्य

शनिबार वा आइतबारभित्र काठमाडौंका सबै सुकुम्बासीलाई उठाएर लजमा राखिने

सुधन गुरूङको राजीनामापछि गृह मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै प्रधानमन्त्री बालेनले सुरक्षा निकाय प्रमुखहरूलाई बोलाएर सुकुम्बासी बस्ती खाली गराउन निर्देशन दिएका हुन्।
Scroll to Top