काभ्रेपलाञ्चोक
+977-9863403002
१० असार २०८३ बुधबार

अन्य

उच्च लाभांश क्षमता भएका यी विकास बैंक
अन्य

उच्च लाभांश क्षमता भएका यी विकास बैंक

अहिले सेयर बजार घटिरहेको समयमा कस्ता कम्पनीको सेयर किन्ने भन्ने सबैलाई चासो हुन्छ।

कतिपयले बजारमा उच्च उतारचढाव हुँदा फाइदा हुने कम्पनी हेर्छन् भने कतिपयले आधारभूत पक्ष राम्रा भएका कम्पनी हेर्छन्।

कतिपयले छोटो अवधिका लागि किन्न सकिने सेयर खोज्छन्।

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई थुनामा पठाउन आदेश
अन्य

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई थुनामा पठाउन आदेश

विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।
मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु
अन्य

मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ।
एमबाप्पेको कीर्तिमानी गोलमा सेनेगलमाथि फ्रान्सको शान
अन्य

एमबाप्पेको कीर्तिमानी गोलमा सेनेगलमाथि फ्रान्सको शान

फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा फ्रान्सले अफ्रिकी राष्ट्र सेनेगलमाथि ३-१ को सानदार जित दर्ता गर्दै सुखद सुरुवात गरेको छ।
Scroll to Top