काभ्रेपलाञ्चोक
+977-9863403002
१६ असार २०८३ मंगलवार

अन्य

मैले देखेको, बुझेको र अनुभूत गरेको ‘खुसीको राष्ट्र’ भुटान!
अन्य

मैले देखेको, बुझेको र अनुभूत गरेको ‘खुसीको राष्ट्र’ भुटान!

आज पनि जब म भुटानको बारेमा सोच्दछु, मलाई त्यो देश एउटा नक्सामा देखिने ठाउँ जस्तो लाग्दैन। मलाई त्यो एउटा अनुभव जस्तो लाग्छ। एउटा यस्तो अनुभव जसले मलाई मेरो जीवन हेर्ने तरिका नै परिवर्तन गरिदियो।
रोशन राउत र नायक पौडेललाई खेलकुद पत्रकार मञ्चको पुरस्कार
अन्य

रोशन राउत र नायक पौडेललाई खेलकुद पत्रकार मञ्चको पुरस्कार

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको ‘अग्रज खेल पत्रकारिता सम्मान २०८३’ बाट वरिष्ठ खेलकुद पत्रकार रोशन सिंह राउत तथा ‘सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कार -२०८३’ बाट नायक पौडेल पुरस्कृत भएका छन्।
के पानीले पनि सास फेर्छ होला?
अन्य

के पानीले पनि सास फेर्छ होला?

सानो नानी; नाङ्गो खुट्टा अलि माटो लागेको, आँखामा अनगिन्ती जिज्ञासा बोकेकी। उनले न परिचय दिइन्, न औपचारिक कुरा गरिन्। केवल पानीलाई हेर्दै एकदम सरल तर गहिरो प्रश्न गरिन्- ‘के पानीले पनि सास फेर्छ होला?’
सुकुम्बासी बस्तीमा चलेको डोजरले विस्थापित हुनेहरू मान्छे मात्र थिएनन्
अन्य

सुकुम्बासी बस्तीमा चलेको डोजरले विस्थापित हुनेहरू मान्छे मात्र थिएनन्

शनिबार बिहान काठमाडौंको थापाथली सुकुम्बासी बस्तीमा चलेको डोजरले वर्षौंदेखि त्यो ठाउँलाई ‘घर’ बनाएर बसेका मानिसहरू मात्र विस्थापित गराएन, त्यही बस्तीमा आश्रित कुकुर, बिरालो र अन्य केही जनावरको बासस्थान पनि नष्ट गर्‍यो।
आमा तिमी…
अन्य

आमा तिमी…

आमा तिमी शून्यतामा
आभास दिन सक्ने
एउटा कंकालसरि
झुटो हाँसोलाई सहारा बनाउन
बाध्य बनाउने समाजको अगाडि
नभनेर, नकहेर नै 
हृदयको वेदना पढ्न सक्ने!
Scroll to Top