अन्यनिजामती विधेयक कति ठिक, कति बेठिक– पूर्वमन्त्री खनालसँग अन्तर्वार्ता १६ बैशाख २०८३ अहिलेको कानुनमा कुनै कार्यालयमा काम गरेको दुई वर्ष नपुगी कर्मचारीको सरूवा गरिने छैन भनिएको छ। तर सरकार परिवर्तन हुनेबित्तिकै सचिव तुरून्तै परिवर्तन हुन्छ।
अन्यइरानले अमेरिकाको अपमान गरेको जर्मन चान्सलर भनेपछि ट्रम्पले दिए यस्तो जबाफ १६ बैशाख २०८३ जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानले अमेरिकाको अपमान गरेको बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको आलोचना गरेका छन्।
अन्यआधिकारिक उम्मेदवार विरूद्ध असहयोग गरेको आरोपमा कांग्रेसका सात नेतासँग स्पष्टीकरण माग्ने निर्णय १६ बैशाख २०८३
अन्यसिडिओले ‘आदेशको भाव’ मा पठाएको चिठीको विरोध, मेयरले भने– प्रहरी चौकीजस्तो नठानौं! १६ बैशाख २०८३ जिल्ला प्रशासनले गृह मन्त्रालयको आदेश भन्दै पठाएको पत्रले संविधान र संघीयताको मर्ममै प्रहार गरेको भन्दै मेयर थापाले आपत्ति जनाएका छन्।
अन्यउचित क्षतिपूर्ति सहित पुनर्वास र व्यवस्थापन गरेर मात्रै सुकुम्बासी बस्ती भत्काइयोस्– हर्क साम्पाङ १६ बैशाख २०८३ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उचित क्षतिपूर्ति सहित पुनर्वास र व्यवस्थापन गरेर मात्रै सुकुम्बासी बस्ती हटाउनुपर्ने धारणा राखेका छन्।
अन्यहोल्डिङ सेन्टरमा रिपोर्टिङ गर्न कडाइ, खिचेका फोटो-भिडिओ पनि गराइयो डिलिट १६ बैशाख २०८३ ‘यहाँ कति दिन बस्नुपर्ने हो टुंगो छैन। त्यसैले बोल्न डर लागिरहेको छ,’ एक सुकुम्बासीले भने, ‘तपाईंसँग बोल्यो भनेर भोलि केही गर्ने हुन् कि, के थाहा!’
अन्य‘ऋण नतिर्नू, कर्मचारी लखेट्नू’ भन्दै हिँडेका देवी संग्रौला पक्राउ १६ बैशाख २०८३ बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्नु भनेर भड्काउँदै हिँडेका देवीप्रसाद संग्रौलालाई प्रहरीले पक्राउ गरेको छ।
अन्यसुधनमाथि छानबिन हुन्छ- रवि लामिछाने १६ बैशाख २०८३ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरूङमाथि छानबिन हुने बताएका छन्।