काभ्रेपलाञ्चोक
+977-9863403002
१७ असार २०८३ बुधबार

अन्य

प्रतिनिधि सभा विघटन विरूद्ध दायर भएको रिटको सुनुवाइ जेठ ६ गते हुने
अन्य

प्रतिनिधि सभा विघटन विरूद्ध दायर भएको रिटको सुनुवाइ जेठ ६ गते हुने

प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठनविरूद्ध दायर भएको रिटमाथि सर्वोच्च अदालतले जेठ ६ गते सुनुवाइ गर्ने भएको छ।
म्यानपावरलाई बैंकिङ प्रणालीबाट मात्रै पैसा बुझाउनू–विभाग
अन्य

म्यानपावरलाई बैंकिङ प्रणालीबाट मात्रै पैसा बुझाउनू–विभाग

विभागले एक सूचना जारी गर्दै श्रमिकलाई सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्र बुझाउन आग्रह गरेको हो।
पुग्न नसकेको त्यो चियाको कप!
अन्य

पुग्न नसकेको त्यो चियाको कप!

सायद केही कुराहरू अधुरै राम्रा हुँदो रहेछन्। सायद केही ढोकाहरू नखुल्नुको पनि आफ्नै कारण हुन्छ र सायद, त्यो नभनिएको माया, त्यो चिसो चियाको कपमा जमेको, जीवनभरको सबैभन्दा इमानदार प्रेम हो।
दिपक भट्ट जोडिएका ८ कम्पनीका संस्थापक सेयरधनीहरूको विवरण छानबिनमा, कारण के?
अन्य

दिपक भट्ट जोडिएका ८ कम्पनीका संस्थापक सेयरधनीहरूको विवरण छानबिनमा, कारण के?

यी कम्पनीको संस्थापक सेयर किन्नेहरूले प्रिमियमबापत कसलाई कति रकम कुन माध्यमबाट पठाएका छन् भन्ने विवरण माग गरिएको छ।
सुकुम्बासी बस्ती हटाएको भन्दै माइतीघरमा विरोध प्रदर्शन (तस्बिरहरू)
अन्य

सुकुम्बासी बस्ती हटाएको भन्दै माइतीघरमा विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा रहेको सुकुम्बासी बस्तीमा लगाउँदै आएको डोजर विरूद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ माग गर्दै प्रदर्शन भएको छ।
Scroll to Top