अन्य४ वटा डोजरले भत्काइरहेको छ बल्खुको सुकुम्बासी बस्ती, हेर्नस् ड्रोनभ्यू १८ बैशाख २०८३ बिहान केही बेर त्यहाँका स्थानीयलाई आफ्नो घर टहरामा बाँकी भएका सामान निकाल्न दिएर डोजर चलाइएको हो।
अन्यटेकुको वंशीघाटमा पुग्यो डोजर १८ बैशाख २०८३ काठमाडौंको टेकुस्थित वंशीघाटको सुकुम्बासी बस्तीमा डोजर पुगेको छ।
अन्यबाथरुममा महिलाको भिडियो खिच्ने श्रीलंकाका यू-१९ खेलाडी प्रहरी नियन्त्रणमा १८ बैशाख २०८३ श्रीलंकाको यू-१९ पुरुष क्रिकेट टोलीका दुई सदस्यलाई गम्भीर नैतिक अपराधको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
अन्यविवादित ‘आउट’ प्रकरणमा रघुवंशीलाई थप जरिवाना, रिस पोख्दा झन् समस्यामा १८ बैशाख २०८३ धेरैले यसलाई ‘दुर्घटना’ भने पनि एमसीसीले क्रिकेटको नियम ३७.१.१ लाई उद्धृत गर्दै यसलाई ‘जानीजानी गरिएको गल्ती’ मानेको छ।
अन्यबल्खुमा चल्यो डोजर, भत्काउन थालियो घर-टहरा (तस्बिरहरू) १८ बैशाख २०८३ काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा डोजर चलेको छ।
अन्यबल्खुमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ, सुकुम्बासीहरू आफै निकाल्दैछन् सामान (तस्बिरहरू) १८ बैशाख २०८३ बल्खुको सुकुम्बासी बस्तीमा बिहानैदेखि जनपद र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ।
अन्यमुम्बई जस्ता सहरमा कसरी गरिन्छ सुकुम्बासी व्यवस्थापन? १८ बैशाख २०८३ विश्वकै ठूला सुकुम्बासी बस्तीमध्ये एक मानिने यो क्षेत्रको व्यवस्थापन गर्न निजी क्षेत्रसँग साझेदारी गरिएको छ।
अन्यइरानको चेतावनी- अमेरिकाले आक्रमण गरे त्यसको जबाफ घातक र पीडादायी हुनेछ १८ बैशाख २०८३ ‘हामीले मध्यपूर्वमा रहेका उनीहरूको सैन्य अड्डाहरूको हालत के भयो भनेर देख्यौं। अब उनीहरूको युद्धपोतको पनि त्यस्तै हालत देखिनेछ,’ मौसवीले भनेका छन्।