काभ्रेपलाञ्चोक
+977-9863403002
१९ असार २०८३ शुक्रबार

अन्य

सर्वसाधारणका लागि जेठ ८ गतेदेखि आइपिओ बिक्री गर्दै कालंगा हाइड्रो
अन्य

सर्वसाधारणका लागि जेठ ८ गतेदेखि आइपिओ बिक्री गर्दै कालंगा हाइड्रो

सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
सुकुम्बासी बस्तीमा व्यस्त डोजर रोशीमा बाटो खोल्न पठाउनू– हर्क साम्पाङ
अन्य

सुकुम्बासी बस्तीमा व्यस्त डोजर रोशीमा बाटो खोल्न पठाउनू– हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतले लिपुलेकबाट मानसरोवर जाने बाटो खोल्दा के गरिराख्नु भएको थियो भन्दै सरकारलाई प्रश्न गरेका छन्।
विद्यार्थीले राजनीति सिक्दा गुरूबाट सिकून्, नेताको भीडबाट होइन– बालेन
अन्य

विद्यार्थीले राजनीति सिक्दा गुरूबाट सिकून्, नेताको भीडबाट होइन– बालेन

प्रधानमन्त्री बालेन शाहले विद्यार्थीले राजनीति सिक्दा गुरूबाट सिकून भन्ने चाहना व्यक्त गरेका छन्।
रोशी भेलबाढीमा फसेका ८९ यात्रुको उद्धार
अन्य

रोशी भेलबाढीमा फसेका ८९ यात्रुको उद्धार

सोमबार राति रोशी खोलाको भेलबाढीमा फसेका ८९ यात्रुको उद्धार गरिएको छ। बिपी राजमार्ग भएर यात्रा गर्दा रोशी खोलामा बाढी आएपछि ती यात्र फसेका थिए।
युएई  र ओमानविरूद्धको सिरिजको अन्तिम खेल खेल्दै नेपाल
अन्य

युएई र ओमानविरूद्धको सिरिजको अन्तिम खेल खेल्दै नेपाल

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा आज नेपालले ओमानसँग खेल्दैछ।
Scroll to Top