पर्यटन मन्त्री खडकराज पौडेल (गणेश) तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग छलफल गर्ने भएका छन्।
नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले प्रदेश, जिल्ला समन्वय समिति, प्रतिनिधि सभाको समानुपातिक प्रणाली खारेज गर्ने गरी संविधान संशोधन गर्न सुझाव दिएका छन्।