काभ्रेपलाञ्चोक
+977-9863403002
२१ असार २०८३ आईतवार

अन्य

काठमाडौंमा चलेको डोजरले जुर्मुराए देशभरका सुकुम्बासी, झापादेखि दाङसम्म प्रदर्शन
अन्य

काठमाडौंमा चलेको डोजरले जुर्मुराए देशभरका सुकुम्बासी, झापादेखि दाङसम्म प्रदर्शन

सरकारले काठमाडौंका विभिन्न ठाउँमा रहेका सुकुम्बासी बस्तीमा डोजर चलाएर दुई हजारभन्दा बढी परिवारलाई विस्थापित गरेपछि देशभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी आन्दोलित भएका छन्।
सुकुम्बासी बस्तीमा डोजर नचलाउन सर्वोच्चले जारी गर्‍यो अन्तरिम आदेश
अन्य

सुकुम्बासी बस्तीमा डोजर नचलाउन सर्वोच्चले जारी गर्‍यो अन्तरिम आदेश

सुकुम्बासी बस्तीमा डोजर चलाउन रोक लगाउन माग गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
मनोज शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णयविरूद्ध सर्वोच्चमा ६ वटा रिट पेस
अन्य

मनोज शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णयविरूद्ध सर्वोच्चमा ६ वटा रिट पेस

सर्वोच्च अदालतमा मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाउने संवैधानिक परिषदको निर्णयविरूद्ध ६ वटा रिट पेस भएको छ।
संघीय सरकारका गलत काम प्रदेश र स्थानीय सरकारले नदोहोर्‍याऊन्– गगन थापा
अन्य

संघीय सरकारका गलत काम प्रदेश र स्थानीय सरकारले नदोहोर्‍याऊन्– गगन थापा

डोजर चलाउने हल्ला र त्रासको पछि नलाग्न आग्रह गर्दै उनले कानुन, नीति र योजनाका आधारमा मात्र समस्या समाधान खोजिनुपर्नेमा जोड दिए।
लालपूर्जाको नाममा अर्बौँको ढुकुटी सिध्याउने खेल अब बन्द हुन्छ- केपी खनाल
अन्य

लालपूर्जाको नाममा अर्बौँको ढुकुटी सिध्याउने खेल अब बन्द हुन्छ- केपी खनाल

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसद केपी खनालले भूमि आयोगका नाममा दशकौंदेखि भइरहेको राजनीतिक बेथितिको आलोचना गरेका छन्।
हिरासतमा दलितको मृत्यु– रास्वपा र सरकार किन चुप?
अन्य

हिरासतमा दलितको मृत्यु– रास्वपा र सरकार किन चुप?

सत्ताधारी पार्टी चुपचाप छ। उल्टो खगेन्द्र सुनारले धर्ना बसेका बेला बोलेको कुरामा ‘एक्सन’ लियो। सांसदको मर्यादा राखेर बोल्नू भनेपछि खगेन्द्र र अरू सांसद पनि मौन रहन बाध्य भए।
नेपालको ए राष्ट्रिय क्रिकेट टोलीको लगातार जित, लिग-२ को शीर्ष टोली अमेरिकालाई हरायो
अन्य

नेपालको ए राष्ट्रिय क्रिकेट टोलीको लगातार जित, लिग-२ को शीर्ष टोली अमेरिकालाई हरायो

अमेरिका र स्कटल्यान्डविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालको एक राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो खेलमा जित निकालेको छ।
इनिशा विक बलात्कार र हत्या प्रकरणमा उच्चले गर्‍यो जिल्ला अदालतकै आदेश सदर
अन्य

इनिशा विक बलात्कार र हत्या प्रकरणमा उच्चले गर्‍यो जिल्ला अदालतकै आदेश सदर

बिहीबार न्यायाधीश हरिप्रशाद जोशी र खेमराज भट्टको संयुक्त इजलासले जिल्ला अदालत सर्खेतले गरेको आदेश कानुनसम्मत रहेको भन्दै जस्ताको त्यस्तै सदर गरेको हो।
Scroll to Top