अन्य
अन्य
नेपो–बेबीको आरोप झेलिरहेकी रास्वपा सांसद लिमा अधिकारी (भिडिओ)
लिमाले आफ्ना बुबा भरतमोहन अधिकारीको राजनीतिक विरासत भएको नेकपा एमालेबाट संसद प्रवेशको बाटो रोजिनन्। उनी रास्वपाको पदाधिकारी हुँदै पहिलो पटक सांसद बनेकी छन्।
अन्य
जेठ १७ गते संसदमा भएको घम्साघम्सीको जाँचबुझ गर्न गठित समितिको प्रतिवेदनमा के छ?
जेठ १७ गते प्रतिनिधि सभाबाट नियमावली पारित गर्ने क्रममा भएको घम्साघम्सीको जाँचबुझ गर्न गठिन सतिमिले सांसदहरूबाट क्षतिपूर्ति भराउनु नपर्ने ठहर गरेको छ।
अन्य
पोखरामा सडक पार्किङ हटाउन पहिले डोजर चल्यो, फेरि खुल्यो सडकमै पार्किङ ठेक्का
तर करिब चार वर्षपछि मेयर आचार्यको नीति उल्टिएको देखिएको छ।
अन्य
सन् २००६ को विश्वकपपछि फ्रान्स किन बलियो बनिरहेको छ, इटाली किन कमजोर? (भिडिओ)
आप्रवासीलाई खुला हृदयले स्वीकार्ने फ्रान्स पछिल्ला वर्षमा फुटबलको महाशक्ति भएको छ भने कडाइँ गर्ने इटाली कमजोर हुँदै गएको छ।
अन्य
व्यवसायीका सुझावअनुसार नीति सच्याउन तयार छौं- अर्थमन्त्री
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रका जायज माग र सुझावहरूलाई ग्रहण गर्न तयार रहेको बताएका छन्।
अन्य
सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने
उनी भन्छन्- नेपाल सरकारबाट गठित सम्पत्ति छानबिन आयोग, २०८३ समक्ष आफ्नो सम्पत्ति विवरण पेस गर्ने वा बुझाउने कुरालाई मैले उचित, आवश्यक र कानुनसंगत् ठानेको छैन।

