अन्यमहाधिवेशनमा जुट्दै रास्वपा, आज भेला र अधिवेशनको तालिका ल्याउने २७ बैशाख २०८३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्दैछ। आज साँझ ६ बजेलाई तय गरिएको सचिवालय बैठकका ६ वटा कार्यसूची छन्।
अन्यआगलागीबाट ६ परिवारका १२ घरगोठ जलेर नष्ट २७ बैशाख २०८३ सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी भएको छ।
अन्यहरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास २७ बैशाख २०८३ हात्तीको बथान नेपाल प्रवेश गर्न नदिने उपाय खोज्न हालै सर्वपक्षीय बैठक आयोजना गरिएको थियो।
अन्यथालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त, आज शपथ २७ बैशाख २०८३ उनले १३ मेभित्र विधानसभामा विश्वासको मत लिनुपर्नेछ।
अन्यबगरमा पसिना, राजमार्गमा बजार २७ बैशाख २०८३ पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन्।
अन्यआज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना २७ बैशाख २०८३ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
अन्यभाँडा माझ्दै काम सिके, अहिले अमेरिकामा चलाउँछन् दुइटा रेस्टुरेन्ट २७ बैशाख २०८३ ‘म निकै मन लगाएर काम गर्थेँ,’ दिल्लीरामले सुनाए, ‘मेरो मेहनत देखेर रेस्टुरेन्ट मालिकले दुई दिनमै म्यानेजरको पद दिए।’