काभ्रेपलाञ्चोक
+977-9863403002
२२ असार २०८३ सोमबार

अन्य

‘झ्याल’ मा लकडाउनको कथा (भिडिओ)
अन्य

‘झ्याल’ मा लकडाउनको कथा (भिडिओ)

फिल्मले ‘झ्याल’लाई केवल भौतिक संरचनाका रूपमा नभई मानिसहरूबीचको दूरी, चाहना र अपूरा सम्बन्धको प्रतीकका रूपमा प्रस्तुत गरेको छ।
देश अप्ठ्यारोमा छैन, हामी ट्रयाकमा ल्याउँदैछौं– रास्वपा
अन्य

देश अप्ठ्यारोमा छैन, हामी ट्रयाकमा ल्याउँदैछौं– रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कतिपय विश्लेषकहरूलाई देश अप्ठ्यारोमा गयो कि भन्ने लाग्न सक्ने, भाष्यसमेत बनाइराखिएको भन्दै त्यस्तो नसोच्न आग्रह गरेका छन्।
प्रदेश सरकारको नेतृत्व, नीति तथा कार्यक्रम र बजेटबारे हाम्रो चासो छ- गगन थापा
अन्य

प्रदेश सरकारको नेतृत्व, नीति तथा कार्यक्रम र बजेटबारे हाम्रो चासो छ- गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकारका नीति तथा कार्यक्रम, आगामी बजेट र नेतृत्वबारे पार्टीको चासो रहेको र यसमा छलफल चलिरहेको बताएका छन्।
गोजी रित्तो तर मन भरिएको यात्रा!
अन्य

गोजी रित्तो तर मन भरिएको यात्रा!

तर यो यात्रा केवल मुस्ताङ पुग्ने यात्रा थिएन। यो अभावबाट केही समयका लागि स्वतन्त्र हुने यात्रा थियो। यो मित्रताको वास्तविक अर्थ बुझ्ने यात्रा थियो। यो जिन्दगीको सबैभन्दा सुन्दर उमेरलाई बाँच्छु भनेर बाँचिएको यात्रा थियो। र आज पनि मनले भन्छ धनी हुनु भनेको धेरै पैसा हुनु होइन, ११ जना साथीको हाँसोभित्र आफूलाई सबैभन्दा भाग्यमानी महसुस गर्नु रहेछ।
म जीवनी लेख्न होइन इतिहास लेख्न हिँडेको हुँ– रवि लामिछाने
अन्य

म जीवनी लेख्न होइन इतिहास लेख्न हिँडेको हुँ– रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू जीवनी लेख्न नहिँडेको बरू इतिहास लेख्न हिँडेको बताएका छन्।
कम्युनिस्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशीहरू लागेका छन्- प्रचण्ड
अन्य

कम्युनिस्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशीहरू लागेका छन्- प्रचण्ड

‘कम्युनिस्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरु निकै ठूलो डिजाइन अन्तर्गत लागि परेका छन्,’ उनले भने।
Scroll to Top