अन्यट्रेड युनियन खारेजविरूद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश २८ बैशाख २०८३ निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरूद्ध दायर भएको रिटमा संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
अन्यविकास तीव्र बनाउन प्रधानमन्त्री डेलिभरी युनिट अब मिसन मोडमा २८ बैशाख २०८३ सरकारले पूर्वाधार विकासलाई तीव्र बनाउन प्रधानमन्त्री डेलिभरी युनिटलाई सुदृढ गरेर मिसन मोडमा कार्यान्वयन गर्ने भएको छ।
अन्यअब साउनदेखि नै खरिद प्रक्रिया सुरू हुने, शून्य दिन खरिद नीति लागु गर्ने २८ बैशाख २०८३ साउनदेखि नै खरिद प्रक्रिया सुरू गरेर शून्य दिन खरिद नीति लागु गरेर असार महिना केन्द्रीत खर्च विकृति अन्त्य गर्ने लक्ष्य लिएको छ।
अन्यसरकारले ‘ब्रान्ड नेपाल अभियान’ चलाउने २८ बैशाख २०८३ नेपालको मौलिक पहिचान, भाषा, कला र सम्पदालाई विश्वमञ्चमा स्थापित गर्दै सौम्य शक्ति विस्तार गरिने उल्लेख गरिएको छ।
अन्यसरकारले घोषणा गर्यो रोजगार प्रवर्द्धन दशक, आप्रवासी फर्काउन ‘रिभर्स प्रवासन’ २८ बैशाख २०८३ अनौपचारिक क्षेत्रलाई औपचारिक क्षेत्रमा रूपान्तरण गर्दै श्रमिकको अधिकार संरक्षण गरिने समेत उल्लेख गरिएको छ।
अन्यप्रवासको पुँजी भित्र्याउन ‘डायस्पोरा विज्ञ सञ्जाल’ र ‘ज्ञान बैंक’ २८ बैशाख २०८३ सरकारले प्रवासी नेपालीको पुँजी, सीप भित्र्याउन डायस्पोरा विज्ञ सञ्जाल बनाउने र ज्ञान बैंक स्थापना गर्ने उल्लेख गरेको छ।
अन्यवैदेशिक रोजगारीबाट फर्केकालाई सीप पासपोर्ट, रेमिटेन्सबाट कोष बनाइने २८ बैशाख २०८३ रेमिटेन्स रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारले विप्रेषण लगानी मिलान कोष सञ्चालन गर्ने समेत भएको छ।
अन्यसरकारले ‘भिजिट नेपाल २०८५’ मनाउने २८ बैशाख २०८३ सरकारले अध्यागमन विन्दुबाटै पर्यटकीय अनुमति र सेवाहरूलाई एकीकृत गर्ने एकद्वार डिजिटल पर्यटन प्रणाली लागु गर्ने, पर्वतीय पर्यटनको सुरक्षा, खोज तथा उद्धार प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्ने भएको छ।
अन्यएक वर्षभित्र सडक बालबालिकामुक्त देश बनाइने २८ बैशाख २०८३ सरकारले एक वर्षभित्र सडक बालबालिकामुक्त बनाउने योजना अघि सारेको छ।
अन्यनीति तथा कार्यक्रममा महिलाका लागि के के छन योजना? २८ बैशाख २०८३ सरकारले महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तिकरणलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।