सामाजिक सञ्जालमा देखिने अरूको जीवन, अनावश्यक तुलना, क्षणिक मनोरञ्जन र निरन्तर अपडेटको होडले गर्दा हाम्रो मन कहिल्यै स्थिर रहन पाउँदैन। यही कारण आजको पुस्ताको सबभन्दा ठूलो चुनौती बनेको छ– ‘एकाग्रता जोगाउनु’।
पढ्ने रहरलाई उमेरले छेक्दैन, उच्च शिक्षा पढ्ने चाहनालाई निरन्तर प्रयासले सफलता पाउँन सकिन्छ भन्ने उदाहरण यतिखेर ६० वर्षीया रमिनकुमारी राईले चरितार्थ गरेकी छन्।