फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। कंगोका लागि यो विश्वकप इतिहासकै पहिलो गोल र पहिलो अंक हो।
लिमाले आफ्ना बुबा भरतमोहन अधिकारीको राजनीतिक विरासत भएको नेकपा एमालेबाट संसद प्रवेशको बाटो रोजिनन्। उनी रास्वपाको पदाधिकारी हुँदै पहिलो पटक सांसद बनेकी छन्।