काभ्रेपलाञ्चोक
+977-9863403002
२६ असार २०८३ शुक्रबार

अन्य

यथार्थभन्दा टाढा रहेको चलचित्र ‘लालीबजार’!
अन्य

यथार्थभन्दा टाढा रहेको चलचित्र ‘लालीबजार’!

समग्रमा, ‘लालीबजार’ नेपाली समाजको लामो समयदेखि उपेक्षित विषयलाई पर्दामा ल्याउने साहसी र संवेदनशील प्रयास हो। आमाछोरीको सम्बन्ध, जातीय विभेद, लैंगिक हिंसा र सामाजिक बहिष्कारलाई चलचित्रले भावनात्मक प्रभावका साथ प्रस्तुत गरेको छ, जसलाई अभिनय, संगीत र छायांकनले अझ सशक्त बनाएका छन्। तर…
तेल बोकेका चिनियाँ जहाज हर्मुज पार गरेपछि बढ्यो अमेरिका-इरान युद्ध अन्त्य हुने आशा
अन्य

तेल बोकेका चिनियाँ जहाज हर्मुज पार गरेपछि बढ्यो अमेरिका-इरान युद्ध अन्त्य हुने आशा

यसअघि ट्रम्पले वार्तालाई अर्को मौका दिनका लागि मंगलबारदेखि इरानमाथि आक्रमण गर्न बनाएको योजना रोकेको बताएका थिए।
विश्व मौरी दिवस २०२६: हिमाली भिरमौरी संरक्षणको सन्देश!
अन्य

विश्व मौरी दिवस २०२६: हिमाली भिरमौरी संरक्षणको सन्देश!

नेपालको हिमाली क्षेत्रमा पाइने भिरमौरी (एपिस ल्याबोरिओसा) संसारकै सबैभन्दा ठुलो मौरी प्रजाति हो। यसको वैज्ञानिक तथा पारिस्थितिक महत्त्व विश्व स्तरमै विशिष्ट मानिन्छ। हिमाली क्षेत्रका वनस्पति, जडीबुटी, फलफूल तथा वनजन्य प्रजातिहरूको परागसेचनमा यसको भूमिका अत्यन्त महत्त्वपूर्ण छ।
विशेष महाधिवेशनमा सहभागी नरहेका हामीहरू गगनलाई सभापति मानेर अघि बढौं- महेन्द्र यादव
अन्य

विशेष महाधिवेशनमा सहभागी नरहेका हामीहरू गगनलाई सभापति मानेर अघि बढौं- महेन्द्र यादव

नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री महेन्द्र यादवले विशेष महाधिवेशनमा सहभागी नरहेकाहरू पनि अब गगन थापालाई सभापति मानेर अघि बढ्नुपर्ने बताएका छन्।
रूस-युक्रेन युद्ध अन्त्य गर्न पुटिनसँग पूर्व जर्मन चान्सलर मर्केलले कुरा गर्न सक्ने
अन्य

रूस-युक्रेन युद्ध अन्त्य गर्न पुटिनसँग पूर्व जर्मन चान्सलर मर्केलले कुरा गर्न सक्ने

रूस-युक्रेन युद्ध अन्त्य गर्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्नेबारे युरोपका राष्ट्रहरू छलफल गर्न थालेका छन्।
एक्ली आमा!
अन्य

एक्ली आमा!

तीन महिनाअघि निर्मला यहाँ आउँदा आमालाई एक–दुई पटक भनेकी थिइन्, ‘आमा, तपाईंले घर दिलिपको नाममा दिनु हुँदैनथ्यो। किनकि मैले यिनीहरूको व्यवहार केही शंकास्पद पाएको छु।’
Scroll to Top