अन्यनागढुङ्गादेखि कलंकीसम्मको मुख्य सडकमा सिसी क्यामरा जडान गरिने ८ जेष्ठ २०८३ नगरपालिका क्षेत्रभित्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन सिसी क्यामरा जडान गर्न लागिएको हो।
अन्यसार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि आह्वान भएको दरखास्त रद्द ८ जेष्ठ २०८३ सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि भएको दरखास्त आह्वान रद्द भएको छ।
अन्यसर्वसाधारणका लागि कालंगा हाइड्रोको आइपिओ खुल्यो ८ जेष्ठ २०८३ सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
अन्यलिग-२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल ८ जेष्ठ २०८३ जारी सिरिजमा नेपालले तीन खेल खेलिसक्दा एक खेल मात्रै हारेको छ।
अन्ययी हुन् सेयर बजारमा ‘हाई नेटवर्थ’ भएका २० कम्पनी ८ जेष्ठ २०८३ आजको दिनमा कुनै कम्पनी खारेज वा बन्द भयो भने त्यसको दायित्व कटाएर लगानीकर्ताले एक कित्तामा कति रकम पाउँछन् भनेर यसले देखाउँछ।
अन्यउच्च प्रशोधित युरेनियम इरान बाहिर नपठाउन सर्वोच्च नेता खामेनीको निर्देशन ८ जेष्ठ २०८३ खामेनीले देशभित्रै राख्न निर्देशन दिएपछि लामो समयदेखि अवरूद्ध इरान-अमेरिका वार्ता थप जटिल बन्ने संकेत देखिएको छ।
अन्यकाठमाडौंका यी स्थानमा आज ५ घन्टा विद्युत आपूर्ति नहुने ८ जेष्ठ २०८३ निर्धारित काम समयअगावै सकिए तोकिएको समयअगावै विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ।
अन्यएमाले सचिवालय बैठक आज, पदाधिकारीहरूले माग्लान् ओलीको राजीनामा? ८ जेष्ठ २०८३ नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिनका लागि नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक शुक्रबार बस्दैछ।
अन्यसार्वजनिक सवारीको नयाँ दर्ता रोक्न विभागको निर्देशन ८ जेष्ठ २०८३ विभागले पत्र कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्बन्धित मन्त्रालय तथा सबै स्थानीय तहलाई पठाएको छ।
अन्यकाठमाडौंमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी? ८ जेष्ठ २०८३ हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।