काभ्रेपलाञ्चोक
+977-9863403002
२५ असार २०८३ बिहीबार

अन्य

स्याउ त फल्छ, तर ढुवानी कसरी ?
अन्य

स्याउ त फल्छ, तर ढुवानी कसरी ?

‘नाम्रङदेखि पाङसिङसम्म खच्चडले प्रति केजी ३५ रुपैयाँ ढुवानी खर्च लिन्छ । पाङसिङबाट गाडीमा बजार ल्याउँदा थप ढुवानी खर्च लाग्छ ।

कोइराला निवासबाट सभापति थापाको चेतावनी– विधान नमान्नेलाई बिदा गरिन्छ
अन्य

कोइराला निवासबाट सभापति थापाको चेतावनी– विधान नमान्नेलाई बिदा गरिन्छ

थापाले भने, ‘तर पार्टीको काममै अवरोध गर्ने र विधान नमान्ने प्रवृत्तिलाई अब छुट दिइँदैन। आवश्यक परे धन्यवाद दिएर बिदा गरिन्छ।’
भिआइपी उपचार खर्चवापत पार्टी कोषबाट रकम फिर्ता गरेकोबारे गोकर्ण विष्टले मागे ओलीसँग जवाफ
अन्य

भिआइपी उपचार खर्चवापत पार्टी कोषबाट रकम फिर्ता गरेकोबारे गोकर्ण विष्टले मागे ओलीसँग जवाफ

‘विगतमा सरकार प्रमुख हुँदा नेतृत्वले गल्ती गरेको छ भने ब्यहोर्नुपर्छ। तर त्यसको भार पार्टीलाई पार्नुहुँदैन,’ उनले भने।
प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत  प्रतिस्पर्धाबाट नियुक्त
अन्य

प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत प्रतिस्पर्धाबाट नियुक्त

लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धा मार्फत छविराज पोख्रेल नियुक्त भएका छन्।
भिआइपी उपचारका नाममा भएको खर्च एमालेले गर्‍यो फिर्ता
अन्य

भिआइपी उपचारका नाममा भएको खर्च एमालेले गर्‍यो फिर्ता

राष्ट्र बैंक स्रोतले सेतोपाटीसँग भन्यो, ‘जेठ १ गतेसम्म नेपाल सरकारको खातामा ३ करोड ६७ लाख रुपैयाँ फिर्ता भएको देखिएको छ।’
सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि…
अन्य

सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि…

सशस्त्र प्रहरी बलको सुरक्षाकर्मी सवार भएको र्‍याफ्टिङ  डुङ्गा नारायणी नदीमा एक्कासि पल्टिएपछि मान्छे उद्धारका गुहार माग्दै थिए।
Scroll to Top