म्यानचेस्टर सिटीको प्रशिक्षकका रूपमा आफ्नो अन्तिम खेलमा पेप ग्वार्डिओला सुरुमा निकै शान्त देखिएका थिए। तर, अन्ततः उनी सम्हालिन सकेनन् र उनका आँखाबाट आँसु झरे।
सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश र वकिलहरूलाई आग्रह गरेका छन्।
नेपाल आगामी मंसिर ८ गते गरिब मुलुकबाट विकासोन्मुख श्रेणीमा उक्लिने चरणमा छ। तर यो स्तरोन्नतिलाई तीन वर्ष पछाडि सार्न सरकारले संयुक्त राष्ट्रसंघलाई पत्राचार गरेको छ।