अन्यप्रधानन्यायाधीश नियुक्ति विरूद्धको एउटा रिट संवैधानिक इजलासमा पठाउन आदेश ११ जेष्ठ २०८३ सर्वोच्च अदालतले संवैधानिक परिषदले प्रधानन्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिस गरेको विरूद्ध परेको एउटा रिटलाई दर्ता आदेश गरेको छ।
अन्यदेउवालाई जिल्ला अदालतको पुर्जीको आधारमा पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश ११ जेष्ठ २०८३ सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।
अन्यऔद्योगिक उत्पादन ४० प्रतिशतमा सीमित, उपभोग र उत्पादन बढाउने नीति ल्याउन महासंघको आग्रह ११ जेष्ठ २०८३ महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले औद्योगिक उत्पादन ४० प्रतिशत क्षमतामा सीमित भएको बताए।
अन्यनागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त ११ जेष्ठ २०८३ सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डंगोललाई महानिर्देशकमा नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
अन्यसरकारले तोक्यो आगामी वर्षको धानको समर्थन मूल्य ११ जेष्ठ २०८३ आगामी वर्षको लागि मोटो धानको प्रतिक्विन्टल मूल्य ३६ सय ६० रूपैयाँ तोकेको छ।
अन्यकाठमाडौं कलिंगा साहित्य महोत्सवको चौथो संस्करण जेठ २३ र २४ मा ११ जेष्ठ २०८३ ‘सीमाभन्दा परः परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य’ भन्ने मूल थिमसहित रहेको दुईदिने महोत्सव ललितपुरस्थित होटल हिमालयमा आयोजना हुने भएको हो।
अन्यजिम्मेवारी खोस्ने चेतावनीपछि सदस्यता अद्यावधिक गर्न जुट्यो मोरङ कांग्रेस ११ जेष्ठ २०८३ शेखरनिकट रहेका मोरङ सभापति डिगबहादुर लिम्बूसहितका नेताहरू केन्द्रको निर्देशनअनुसार खटिए पनि उसभापतिसमेत रहेका विराटनगरका मेयर नागेश कोइरालासहित अद्यावधिक नगर्ने अडानमा थिए।
अन्यपलेशाले एसियाली पारा तेक्वान्दोमा जितिन् कास्य ११ जेष्ठ २०८३ नेपालकी पलेशा गोबर्धनले ११ औं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सोमबार कास्य पदक जितेकी छन्।
अन्यनागरिक उड्डयन प्राधिकरणका महानिर्देशकमा मुकेश डंगोल नियुक्त ११ जेष्ठ २०८३ सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ।