अन्यमेरो चाहना! १३ जेष्ठ २०८३ झुपडी बनाई यही माटोमाथि जीवनका अध्याय पढ्न चाहन्छु समाई कुटो, कोदालो र फाउरो यही देशको माटो खन्न चाहन्छु
अन्यके संविधान संशोधनको बाटो सहज छ? १३ जेष्ठ २०८३ संविधान परिवर्तन गर्ने उत्साह र त्यसलाई सबैका लागि स्वीकार्य बनाउने संयमबीच सन्तुलन मिलाउन सके मात्र यो ऐतिहासिक प्रयास सफल हुनेछ।
अन्ययस्तो बन्दैछ यमबुद्ध स्केटबोर्ड पार्क (तस्बिरहरू) १३ जेष्ठ २०८३ सुरूदेखि नै स्केटबोर्ड पार्कलाई प्राथमिकतामा राखिए पनि जमिन प्राप्त गर्न नसक्दा काम रोकिएको सो पार्क अहिले निर्माणको अन्तिम चरणमा पुगेको हो।
अन्यरास्वपा सांसदको टिप्पणी– सरकारले कर युरोपको जस्तो लिन्छ, सुविधा सोमालियाको जस्तो दिन्छ १३ जेष्ठ २०८३
अन्यनिर्माणाधीन प्रतिनिधि सभा हलको सिटबारे एमालेले उठायो प्रश्न १३ जेष्ठ २०८३ प्रतिपक्षी दल नेकपा एमालेले संसद भवनको निर्माणाधीन हलमा राखिएका सिटबारे प्रश्न उठाएको छ।
अन्य‘ग्रीन कार्ड’ मा नयाँ नियमपछि अमेरिकामा नेपालीलाई परेको अप्ठ्यारो १३ जेष्ठ २०८३ यद्यपि असाधारण परिस्थिति छ भने अमेरिकाबाट अझै पनि ग्रीन कार्डका लागि आवेदन दिन सकिन्छ। परिस्थितिको मूल्यांकन अमेरिकी गृह सुरक्षा विभागका अधिकारीहरूले गर्छन्।
अन्यसभामुखलाई हर्कले भने- कि प्रधानमन्त्रीलाई संसदमा ल्याउनुस्, कि मलाई निकाल्नुस् १३ जेष्ठ २०८३ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभा नियमावलीअनुसार रूलिङ गरेर प्रधानमन्त्री बालेन शाहलाई संसदमा ल्याउन आग्रह गरेका छन्।
अन्यसरकारले गर्यो निजी अस्पतालमा आकस्मिकबाहेक स्वास्थ्य बिमा सेवा स्थगित १३ जेष्ठ २०८३ स्वास्थ्य बिमा बोर्डले वित्तीय संकट रहेको भन्दै निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेक बिमा स्वास्थ्य सेवा स्थगित गरेको छ।
अन्यपूर्वाधार विकास मन्त्रालयका सचिवको कार्यकक्षमा पुगेर धम्क्याएको आरोपमा एक जना पक्राउ १३ जेष्ठ २०८३ पूर्वाधार विकास मन्त्रालयका सचिवको कार्यकक्षमा पुगेर धम्क्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
अन्यपक्राउ पुर्जी जारी भएका वीरगन्जका मेयर अदालत पुगेर फर्किए, आज सुनुवाइ भएन १३ जेष्ठ २०८३ वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पर्सा जिल्ला अदालत पुगेर फर्किएका छन्।