स्पेनिस क्लब बार्सिलोना र इङ्ग्लिस क्लब न्यूक्यासल युनाइटेडबीच फरवार्ड एन्थोनी गोर्डनको ट्रान्फर लागि ऐतिहासिक सम्झौता भएको छ। यो सम्झौता ८० मिलियन यूरो भन्दा बढी मा टुङ्गिएको हो।
संसदमा बाँदर चर्चा सुनेका धेरैले यस्तो कुरा पनि संसदमा उठ्ने हो र भनेर प्रश्न गर्छन्। तर नेपालको संसदीय इतिहास हेर्ने हो भने जनजीविका प्रभावित पारेको बाँदर मात्र होइन, उडुसका बारेमा पनि राम्रै चर्चा भएको पाइन्छ।
‘कर्णालीको दुःख र गरिबी बेच्ने नेता धेरै आए, तर बुझ्ने नेता आएनन्। त्यो बुझ्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी,’ बालेनले त्यतिबेला भनेका थिए।