अन्य
अन्य
पूर्वाधार मन्त्री लम्सालले संसदमा भने- काठमाडौंमा १५० किलमोटर लामो मेट्रो रेलको योजना बन्दैछ
पूर्वाधार विकास मन्त्रालयले मेट्रो रेल निर्माणका लागि आह्वान गरेको विस्तृत आयोजना निर्माण प्रतिवेदन (डिपिआर) को टेन्डर रद्द गरेको छ।
अन्य
२५ लाख रूपैयाँभन्दा बढीको संस्थापक सेयर किन्दा पनि विवरण बुझाउनुपर्ने
राष्ट्र बैंकको व्यवस्थाअनुसार यस्ता सेयर खरिदकर्ता वा हिताधिकारी व्यक्तिको नाम, ठेगाना, पारिवारिक विवरण, व्यवसायसम्बन्धी कानुनी मापदण्ड पूरा गरेको स्वघोषणा तथा वास्तविक धनीको विवरण लिनुपर्नेछ।
अन्य
महाधिवेशनको अघिल्लो दिन रास्वपाले डाक्यो केन्द्रीय समिति बैठक
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक यही असार ६ गते बस्ने भएको छ।
अन्य
बैंकका सिइओले पारिवारिक विवरणदेखि सरकारी बक्यौता भए–नभएको घोषणा गर्नुपर्ने
राष्ट्र बैंकले जारी गरेको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सञ्चालक, सिइओ तथा उच्च व्यवस्थापन तहमा नियुक्ति वा मनोनयन गर्दा सम्बन्धित व्यक्तिबाट विस्तृत विवरण तथा स्वघोषणा लिनुपर्नेछ। यस्तो विवरण राष्ट्र बैंकसमक्ष समेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
अन्य
रवि लामिछानेले भने– पार्टी समायोजन भएको केही महिनामै प्रतिस्पर्धा गर्नु अन्यायपूर्ण हुन सक्छ
केन्द्रीय कार्यालयमा बिहीबार आयोजित सचिवालय बैठक क्रममा सभापति लामिछानेले उक्त इच्छा व्यक्त गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
अन्य
हुवावे प्रतिनिधिसँग सञ्चारमन्त्रीले भने- नेपालमा गरेको काममा कुनै प्रश्न उठ्नु भएन
उनले नेपाल सरकारले अघि बढाएको डिजिटल नेपालको अभियानलाई प्रभावकारी बनाउन हुवावे विभिन्न क्षेत्रमा सहकार्य गर्न तयार रहेको समेत बताए।
अन्य
पोखरा बसपार्कका घरधनीले घर छाडेपछि चलाइयो डोजर (तस्बिरहरू)
पोखराको पृथ्वीचोकस्थित पोखरा बसपार्कमा बस्दै आएका व्यक्तिहरूले घर छाडेपछि डोजर लगाएर ठाउँ खाली गराइएको छ।

