अन्यमहिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री शाह १६ जेष्ठ २०८३ प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
अन्यबजेटमा गण्डकीका कुन–कुन योजना परे? १६ जेष्ठ २०८३ सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा कार्यक्रममा गण्डकी प्रदेशका महत्वपूर्ण योजना समेटिएका छन्।
अन्यप्रलोपाको महाधिवेशन सचिवालयको विस्तारित बैठक बस्दै १६ जेष्ठ २०८३ अन्य विविध विषयमा छलफल गर्ने एजेन्डा छ।
अन्यआइटी सेवा निर्यात आय पुरानै व्यवस्था, थप छुट होइन १६ जेष्ठ २०८३ सामान्यतया यसले साविकमा लाग्दै आएको करको तुलनामा ५० प्रतिशत कम लाग्ने आम बुझाइ भए पनि यथार्थमा भने त्यसो होइन।
अन्ययी हुन् एमालेका विभागीय प्रमुख (सूची) १६ जेष्ठ २०८३ सचिव पद्मा अर्याल संसदीय मामिला विभाग प्रमुख बनेकी छन्।
अन्यदाङमा पहिलो पटक ‘सेफ राइड’ संचालनको तयारी १६ जेष्ठ २०८३ अमेरिकामा बसोबास गर्ने केही नेपालीहरु मिलेर जिल्लामा यस्तो सेवा सुरु गर्न थालेको जनाएका छन्।
अन्यएमाले छाडिरहेकाहरूलाई ओलीको अपिल– पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढाइनेछ १६ जेष्ठ २०८३ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पुनर्गठन र पुनर्जागरण ल्याइने भन्दै निराशा र पलायनको बाटो नरोज्न आग्रह गरेका छन्।
अन्यजनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकसित गरिने १६ जेष्ठ २०८३ जनकपुरधामलाई विवाह गन्तव्यको रूपमा विकसित गरिने
अन्यअछाममा जिप दुर्घटना, दुईको मृत्यु, तीन जना घाइते १६ जेष्ठ २०८३ अछामको पञ्चदेवल बिनायक नगरपालिका-४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन्।
अन्यनिरज आचार्य एमाले प्रचार विभाग प्रमुख, प्रेस चौतारी इन्चार्जमा झाँक्री १६ जेष्ठ २०८३ नेकपा एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी निरज आचार्यलाई दिइएको छ।