अन्यआगामी निर्वाचनमा कम्तिमा १०० स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार बनाउँछौं– गगन थापा १६ जेष्ठ २०८३ नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनमा कम्तिमा १ सय स्थानीय तहको प्रमुखमा महिला उम्मेद्वार बनाउने बताएका छन्।
अन्यबजेट गरिबप्रति उदासिन देखियो- सभापति थापा १६ जेष्ठ २०८३ माथिल्लो आम्दानी भएका मानिसहरूको सन्दर्भमा भने कयौं कुराहरू सकारात्मक रहेको उनले बताए।
अन्यइन्डस्ट्री ४.० को दृष्टिकोणबाट नेपालको ई–गभर्नेन्स रूपान्तरण १६ जेष्ठ २०८३ नेपालको विकास यात्रामा अब गुणस्तरीय रूपान्तरणको आवश्यकता स्पष्ट रूपमा देखिएको छ।
अन्यआवासीय चिकित्सक माथिको अन्याय कहिलेसम्म? १६ जेष्ठ २०८३ यस्तो अन्यायमा परेको भए आवाज उठ्नुपर्ने होइन भन्ने प्रश्न आउन सक्छ। यसको कारण हो—डर।
अन्यसंखुवासभामा आगलागी हुँदा ४ लाख बराबरको क्षति १६ जेष्ठ २०८३ जिल्लाको धर्मदेवी नगरपालिका–१ पाँचखाल तामाङ टोलमा आगलागी हुँदा चार लाख बराबरको धनमालको क्षति भएको छ।
अन्यजब आश्रयमाथि चल्यो डोजर! १६ जेष्ठ २०८३ अब म कहाँ जाने? आफै टुटेर सिध्दिन लागेको मान्छेले जहान छोरा छोरीलाई केले ढाडस दिने?
अन्यसेयरमा सबैलाई अन्तिम कर लागू नहुने १६ जेष्ठ २०८३ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यको क्रममा सेयर कारोबारमा लाग्ने पुँजीगत कर नै अन्तिम हुने घोषणा गरे पनि सबैलाई यो व्यवस्था लागू नहुने देखिएको छ।
अन्यओहो, धन्न चितुवाको आहार हुनबाट बचिएछ! १६ जेष्ठ २०८३ चिप्लियो भने कहाँ पुगिन्छ ठेगान थिएन। बाटो आफै बनाउँदै हिँड्नु पर्ने थियो।
अन्यझापामा खोलामा बगिरहेको अवस्थामा महिलाको शव फेला १६ जेष्ठ २०८३ झापामा खोलामा बगिरहेको अवस्थामा महिलाको शव फेला परेको छ।
अन्यकार्यकर्तालाई माधव नेपालले भने- रक्षात्मक बन्नुपर्ने आवश्यकता छैन १६ जेष्ठ २०८३ ‘केही आवश्यकता छैन भाग्नुपर्ने । यो एउटा सुनामी आयो, यो सुनामी मात्रै हो,’ नेपालले भने।