अन्य‘आई एम जितबहादुर’ मा अभिनेता बन्न गरेको संघर्षको कथा १७ जेष्ठ २०८३ अभिनयप्रतिको मोह, अवसरको खोजी, सम्बन्धमा आउने उतारचढाव र सपनाप्रतिको अडानलाई ट्रेलरले मुख्य रूपमा उठाएको देखिन्छ।
अन्यएमालेमा कार्यविभाजनमा व्यापक असन्तुष्टि, नेताहरू भन्छन्– फरक मतलाई पजनी गरियो १७ जेष्ठ २०८३ नेकपा एमालेमा कार्यविभाजनलाई लिएर संस्थापनइतर नेताहरू असन्तुष्ट भएका छन्।
अन्यअन्तिम बलमा चौका रोक्न नसक्दा नेपाल एसियन गेम्समा छनोट हुन असफल १७ जेष्ठ २०८३ नेपाली महिला क्रिकेट टोली एसियन गेम्स २०२६ मा छनोट हुन असफल भएको छ।
अन्यअमेरिकाबाट फर्कँदा जहाजभित्रै अचेत भएका व्यक्तिको मृत्यु १७ जेष्ठ २०८३ अमेरिकाबाट नेपाल फर्किँदै गरेका एक व्यक्तिको मृत्यु भएको छ।
अन्यएकैदिन तोलामा साढे २० हजार बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच? १७ जेष्ठ २०८३ शुक्रबार तोलामा पाँच हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला २० हजार पाँच सय रूपैयाँ बढेको हो।
अन्यइरानसँग सम्झौताका लागि ट्रम्पले खोजे यी विषयमा संशोधन १७ जेष्ठ २०८३ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानसँग हुने सम्झौतामा केही बुँदामा संशोधन खोजेका छन्।
अन्यकांग्रेस नेतृत्वलाई भूपेन्द्रजंग शाहीको ५ प्रश्न १७ जेष्ठ २०८३ नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले क्रियाशील सदस्यता अद्यावधिकबारे पार्टी नेतृत्वसँग ५ प्रश्न गरेका छन्।
अन्यदेहातमा बढ्दै असुरक्षित ‘पक्का मकान’ १७ जेष्ठ २०८३ ‘हैदरले विदेशबाट पठाएको रकमले पक्का मकान त बन्यो तर उपरवालाले त्यही चाह्यो, रोक्न सकेनौं।’
अन्यट्रक दुर्घटनामा चालकको मृत्यु १७ जेष्ठ २०८३ कान्ति लोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
अन्यटिकटकर तुलसा अधिकारी पक्राउ १७ जेष्ठ २०८३ टिकटकर तुलसा अधिकारी भन्ने तुलसी अधिकारीलाई पक्राउ परेकी छन्।