काभ्रेपलाञ्चोक
+977-9863403002
२२ असार २०८३ सोमबार

अन्य

सीमा विवादबारे प्रधानमन्त्रीले दिएका अभिव्यक्तिमा संविधानविद आचार्यको आपत्ति
अन्य

सीमा विवादबारे प्रधानमन्त्रीले दिएका अभिव्यक्तिमा संविधानविद आचार्यको आपत्ति

प्रधानमन्त्री बालेन शाहले भारतसँगको सीमा विवादबारे आइतबार प्रतिनिधिसभा बैठकमा दिएका दुइटा अभिव्यक्ति असामान्य, गम्मीर र चिन्ताजनक भएको संविधानविद भीमार्जुन आचार्यले बताएका छन्।
संसदमा घम्साघम्सी, बैठक स्थगित
अन्य

संसदमा घम्साघम्सी, बैठक स्थगित

त्यसपछि विपक्षी सांसदहरू एकअर्काको काँधबाट माथि उक्लिएर, कुर्सीमा चढेर सभामुखको आसनमा पुग्न खोजेका थिए। त्यसपछि सभामुखलाई मर्यादापालकहरूले घेरेका थिए।
प्रधानमन्त्रीको भनाइमा परराष्ट्रले दियो प्रस्टीकरण
अन्य

प्रधानमन्त्रीको भनाइमा परराष्ट्रले दियो प्रस्टीकरण

प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधिसभा बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भनेर दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले प्रस्टीकरण दिएको छ।
बालेनको अभिव्यक्तिप्रति घनश्यामको टिप्पणी– नयाँको चूर नसाबाट नब्युँझदासम्म यस्तै भइरहन्छ
अन्य

बालेनको अभिव्यक्तिप्रति घनश्यामको टिप्पणी– नयाँको चूर नसाबाट नब्युँझदासम्म यस्तै भइरहन्छ

नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भूसालले हामी राजनीतिको कस्तो समयमा बाँचिरहेका छौं भन्ने कुराको ज्वलन्त अर्थात् दिगम्बरी उत्तर आज प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा नेपालको सीमाबारे बोलेर दिएको बताएका छन्।
भारतसँगको सीमा विवादमा किन बेलायतलाई ताने प्रधानमन्त्री बालेनले?
अन्य

भारतसँगको सीमा विवादमा किन बेलायतलाई ताने प्रधानमन्त्री बालेनले?

बेलायत सरकारले पनि यसमा सरोकार राख्नुपर्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले कतै भारतसँगको यो सीमा विवादमा नेपालले बेलायत सरकारबाट तेस्रो पक्षीय मध्यस्थताको अपेक्षा त राखिरहेको छैन भन्ने प्रश्न जन्माएको छ।
राप्रपाले भन्यो- ‘नेपालले भारतको भूमि मिचेको’ भन्नु प्रधानमन्त्रीको अप्रमाणित अभिव्यक्ति
अन्य

राप्रपाले भन्यो- ‘नेपालले भारतको भूमि मिचेको’ भन्नु प्रधानमन्त्रीको अप्रमाणित अभिव्यक्ति

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री बालेन शाहले दिएको ‘नेपालले भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति अनुचित रहेको बताएका छन्।
जेनजी आन्दोलनमा पक्राउ परेकालाई रिहाइको माग गर्दै रास्वपा कार्यालयमा धर्ना
अन्य

जेनजी आन्दोलनमा पक्राउ परेकालाई रिहाइको माग गर्दै रास्वपा कार्यालयमा धर्ना

‘हामीले सबैतिर पत्र बुझाइसकेका छौं। आन्दोलनमा गएकै कारण थुनामा राखिरहन पाइँदैन,’ उनले भनिन्, ‘कुनै कसुर नगरेकाहरूलाई पनि थुनामा राखेको छ।’
Scroll to Top