काभ्रेपलाञ्चोक
+977-9863403002
२१ असार २०८३ आईतवार

अन्य

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति
अन्य

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

साथै, कालापानी क्षेत्रमा सन् १९६० को दशकसम्म नेपालको प्रशासनिक उपस्थिति रहेको र भारत–चीन युद्धपछि भारतीय सुरक्षा फौज त्यहाँ बस्न थालेको उल्लेख गरिएको छ।
उपेक्षा अनि लाञ्छना भित्रको बहिष्करणमा परेको अपांगता समुदाय!
अन्य

उपेक्षा अनि लाञ्छना भित्रको बहिष्करणमा परेको अपांगता समुदाय!

सम्बन्धहरू शारीरिक पूर्णताका आधारमा होइन, हृदयको विशालता र वैचारिक सामीप्यताका आधारमा तय गरिनुपर्दछ। समाजका हरेक सदस्यले आफ्नो सोचाइको चस्मा बदल्न जरुरी छ, ताकि अपाङ्गता भएका व्यक्तिहरूले पनि कुनै पनि प्रकारको लाञ्छना र बहिष्करणको महसुस नगरीकन सम्मानजनक, सुरक्षित र सुखमय जीवनयापन गर्न सकून्।
वीरगञ्जका नगरप्रमुख राजेशमान सिंहका स्वकीय सचिव प्रहरी नियन्त्रणमा
अन्य

वीरगञ्जका नगरप्रमुख राजेशमान सिंहका स्वकीय सचिव प्रहरी नियन्त्रणमा

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रधानमन्त्री ‘चिप्लिए’ पछि परराष्ट्रले भर्न खोजेको ‘रफू’
अन्य

प्रधानमन्त्री ‘चिप्लिए’ पछि परराष्ट्रले भर्न खोजेको ‘रफू’

त्यो रफूको धागो कतिसम्म कमजोर छ भने, त्यसले प्रधानमन्त्रीको अभिव्यक्तिमा राजनीतिक र कूटनीतिक रूपले उध्रेको भाग अलिकति पनि सिउन सकेन।
कमजोर जबाफ आउने थाहा भएको भए प्रधानमन्त्रीलाई प्रश्नै सोध्ने थिइनँ- आरेन राई
अन्य

कमजोर जबाफ आउने थाहा भएको भए प्रधानमन्त्रीलाई प्रश्नै सोध्ने थिइनँ- आरेन राई

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्री बालेन शाहले कमजोर जबाफ दिने थाहा पाएको भए आफूले प्रश्न नै नसोध्ने बताएका छन्।
सरकारलाई पूर्ण प्रतिवेदन दिने अभ्यास नै छैन- राष्ट्रिय मानव अधिकार आयोग
अन्य

सरकारलाई पूर्ण प्रतिवेदन दिने अभ्यास नै छैन- राष्ट्रिय मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई कुनै पनि छानबिनको प्रतिवेदनको पूर्णपाठ सरकारलाई बुझाउने नगरिएको बताएको छ।
Scroll to Top