अन्य
अन्य
एनआइसी एसिया बैंकको साधारण सभाले पारित गऱ्यो हकप्रद जारी गर्ने प्रस्ताव
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सम्बन्धित निकायहरूको आवश्यक स्वीकृति प्राप्त गरी बैंकको तत्काल कायम गरेको साधारण सेयरको चुक्ता पुँजीको २:१ अनुपातमा हकप्रद सेयर जारी गर्न सभाले स्वीकृति प्रदान गर्नुको साथै अन्य विभिन्न प्रस्तावहरू पारित गरेको छ।
अन्य
फेरि सच्याइयो आर्थिक विधेयक, २० लाख मुनिका विद्युतीय गाडीमा घटाइयो सडक दस्तुर
अब २० लाखभन्दा कम मूल्यका विद्युतीय गाडीमा २० प्रतिशत भन्सार २.५ प्रतिशत स्वच्छ पूर्वाधार शुल्क, २.५ प्रतिशत सडक दस्तुर र १३ प्रतिशत भ्याट लाग्ने छ।
अन्य
संसद अवरोधबारे सभामुख अर्यालको आरोपमा राप्रपा दलका नेता शाहीको प्रतिवाद
‘हामीले देखेका छौँ, संसद चाहिँदैन रहेछ त कानुन बनाउन। अध्यादेशबाट भइराखेको छ त । कसले रोकेको छ अध्यादेश ल्याउन?’
अन्य
कृष्णबहादुर महरालाई एक लाख धरौटीमा छाड्न आदेश
पूर्व सभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।
अन्य
करूणा कटुवाल भइन् नेविसंघ अध्यक्ष
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको अध्यक्षमा करूणा कटुवाल नियुक्त भएकी छन्।
अन्य
अब टी-२० विश्वकपका लागि विश्व छनोट गरिने
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले पुरुष टी-२० विश्वकपका लागि १६ टोली सहभागी हुने गरी ‘ग्लोबल क्वालिफायर’ (विश्वव्यापी छनोट) को संरचना बनाउने भएको छ।
अन्य
आइसिसीले गर्यो क्रिकेटका यी नियममा परिवर्तन, क्रिकेट क्यानडा निलम्बनमा
भारतको अहमदाबादमा आइतबार सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को बोर्ड बैठकले क्रिकेटको सुशासन, महिला क्रिकेटको विकास र खेलमा नवीनता ल्याउने सम्बन्धमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
मुख्य रूपमा खेलका नियमहरूमा परिवर्तन गर्ने निर्णय गरिएको छ।
मुख्य रूपमा खेलका नियमहरूमा परिवर्तन गर्ने निर्णय गरिएको छ।

