काभ्रेपलाञ्चोक
+977-9863403002
२१ असार २०८३ आईतवार

अन्य

रास्वपा सभापति लामिछानेले आज भाजपा अध्यक्ष नितिन नवीनलाई भेट्ने
अन्य

रास्वपा सभापति लामिछानेले आज भाजपा अध्यक्ष नितिन नवीनलाई भेट्ने

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मंगलबार भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनसँग भेट्ने भएका छन्।
‘नेपालले भारतको जग्गा मिचेको रहेछ’ भन्ने  प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती र भ्रामक- पूर्णबहादुर खड्का
अन्य

‘नेपालले भारतको जग्गा मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती र भ्रामक- पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री बालेन शाहले दिएको ‘नेपालले भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति असत्य, भ्रामक, कपोकल्पित र राष्ट्रघाती रहेको बताएका छन्।
Scroll to Top