काभ्रेपलाञ्चोक
+977-9863403002
२० असार २०८३ शनिबार

अन्य

ट्रम्पले नेतन्याहूलाई थर्काएपछि हिजबुल्लाह र इसराइलबीच आंशिक युद्धविराम!
अन्य

ट्रम्पले नेतन्याहूलाई थर्काएपछि हिजबुल्लाह र इसराइलबीच आंशिक युद्धविराम!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई थर्काएपछि हिजबुल्लाह र इसराइलबीच आंशिक युद्धविरामको घोषणा भएको छ।
सभामुखज्यू साख जोगाउनुस्, भोलि काम लाग्छ!
अन्य

सभामुखज्यू साख जोगाउनुस्, भोलि काम लाग्छ!

हाम्रो आग्रह छ — सभामुखले अहिलेसम्मको आफ्नो कामको गहिरो समीक्षा गरून्। आफ्ना कमजोरी सच्याऊन्। आफ्नो निष्पक्षता र साख जोगाऊन्। त्यो साख भोलि पनि उनलाई चाहिन्छ, भोलि पनि काम लाग्छ भन्ने उनले मनन गरून्।
सिइओ र सञ्चालकको अयोग्यताबारे सर्वोच्च अदालतको आदेशपछि बैंकरहरू तनावमा
अन्य

सिइओ र सञ्चालकको अयोग्यताबारे सर्वोच्च अदालतको आदेशपछि बैंकरहरू तनावमा

बैंक तथा वित्तीय संस्थाको कार्यकारी अधिकृत (सिइओ) र सञ्चालक बन्न अयोग्य हुने सम्बन्धी व्यवस्थाबारे सर्वोच्च अदालतले गरेको एक फैसलापछि बैंकरहरू तनावमा देखिएका छन्।
एनआइसी एसिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
अन्य

एनआइसी एसिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

नवनियुक्त अध्यक्ष अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ लिए।
मधेसका निलम्बित सांसद सरोजकुमार सिंहलाई ४ वर्ष कैद र ३८ लाख जरिवाना
अन्य

मधेसका निलम्बित सांसद सरोजकुमार सिंहलाई ४ वर्ष कैद र ३८ लाख जरिवाना

मधेस प्रदेशका निलम्बित सांसद सरोजकुमार सिंहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवाना तोकेको छ।
Scroll to Top