काभ्रेपलाञ्चोक
+977-9863403002
२० असार २०८३ शनिबार

अन्य

मोदीसँग भेटपछि के भने रविले?
अन्य

मोदीसँग भेटपछि के भने रविले?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा विकास कूटनीतिको नयाँ युगतर्फ अग्रसर हुने धारणामा सहमत रहेको बताएका छन्।
नेकपा सांसदले प्रधानमन्त्रीलाई भने–नेपाल भारतबीच मनमुटाव गराएर विध्वंश मच्चाउने हर्कत नगर्नुस्, राजीनामा दिनुस्
अन्य

नेकपा सांसदले प्रधानमन्त्रीलाई भने–नेपाल भारतबीच मनमुटाव गराएर विध्वंश मच्चाउने हर्कत नगर्नुस्, राजीनामा दिनुस्

नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्।
कानुनले तोकेको समयभित्रै न्यायाधीश नियुक्ति गर्न सर्वोच्चको परमादेश
अन्य

कानुनले तोकेको समयभित्रै न्यायाधीश नियुक्ति गर्न सर्वोच्चको परमादेश

परमादेश जारी गर्दा अदालतमा मुद्दाको चाप बढेको र न्याय सम्पादनका कार्यमा ढिलाइ हुने विषयलाई आधार बनाएको छ।
शीर बिनाको एमाले मज्जाले कुद्छ भन्ने भ्रम केही साथीहरूमा देखियो- ओली
अन्य

शीर बिनाको एमाले मज्जाले कुद्छ भन्ने भ्रम केही साथीहरूमा देखियो- ओली

‘विरोधीले कसरी हमला गरेको छ त्यो कुरा नबुझ्ने अनी आफ्नै आत्मभर्सना गर्ने? आफैले के-के गरियो, कमी गरियो भनेर भर्त्सना गर्ने?,’ उनले भने।
रुँदै छिन् आमा!
अन्य

रुँदै छिन् आमा!

र समयको चोकमा उभिएर
हावाले बिस्तारै उत्तर दिँदै छ 
आमा कहिल्यै हार्दिनन्
हार्ने त ती सन्तान हुन्
जसले आफ्नो उचाइ मापन गर्दा
आमाको कद नै होच्याउन खोज्छन्।
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
अन्य

रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता भएको छ।
फिफा विश्वकप २०२६ : अत्याधुनिक प्रविधिले फुटबलको ‘अफसाइड’ नियममा ल्याउनेछ आमूल परिवर्तन
अन्य

फिफा विश्वकप २०२६ : अत्याधुनिक प्रविधिले फुटबलको ‘अफसाइड’ नियममा ल्याउनेछ आमूल परिवर्तन

फिफाले २०२६ को विश्वकपका लागि नयाँ र अत्याधुनिक प्रविधिहरू सार्वजनिक गरेको छ, जसले मैदानमा रेफ्रीको निर्णय गर्ने तरिकालाई अझ छिटो र सही बनाउनेछ।
राष्ट्रपति रबर स्टाम्प बन्नुभयो,  एक पछि अर्को कदमबाट लोकतन्त्र सिध्याउने काम भयो- ओली
अन्य

राष्ट्रपति रबर स्टाम्प बन्नुभयो, एक पछि अर्को कदमबाट लोकतन्त्र सिध्याउने काम भयो- ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेल ‘रबरस्टाम्प’ बनेको आरोप लगाएका छन्।
अल्ट्रासाउन्डमा १० जनामध्ये कम्तीमा ७ जनामा फ्याटी लिभर (भिडिओ)
अन्य

अल्ट्रासाउन्डमा १० जनामध्ये कम्तीमा ७ जनामा फ्याटी लिभर (भिडिओ)

फ्याटी लिभर पत्ता लगाउने धेरै विधि छन्। तीमध्ये सबभन्दा सहज र व्यापक रूपमा उपलब्ध हुने विधि अल्ट्रासाउन्ड हो।
Scroll to Top