अन्यशंकर र विष्णुको एक मत– एमाले पुनर्गठन हुन्छ २१ जेष्ठ २०८३ नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पार्टी पुनर्गठनको विषयमा एक ठाउँमा उभिएका छन्।
अन्यएमाले कार्यशाला– एक संगठित सदस्यले न्यूनतम तीन नयाँ पार्टी सदस्य तयार गर्ने संकल्प २१ जेष्ठ २०८३ नेकपा एमालेले एक संगठित सदस्यले न्यूनतम तीन नयाँ पार्टी सदस्य तयार गर्ने संकल्प गरेको छ।
अन्यस्पष्टीकरण नबुझाएपछि कांग्रेसले गर्यो बारा सभापति राजेश राय यादवलाई निलम्बन २१ जेष्ठ २०८३ नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ।
अन्यआर्थिक विधेयकमा पटक पटक सच्याउनुपर्ने गरी कसरी भयो त्रुटि, पृष्ठ संख्या नै फरक पर्नुको कारण के? २१ जेष्ठ २०८३ अर्थ मन्त्रालयले संसदमा पेस भइसकेको आर्थिक विधेयक २०८३ तीन पटकसम्म सच्याएपछि यो प्रक्रिया सही भयो कि भएन भनेर प्रश्न उठ्न थालेको छ।
अन्यप्रधानमन्त्रीको अभिव्यक्तिविरूद्ध नेकपाका जनवर्गीय संगठनको प्रदर्शन (तस्बिरहरू) २१ जेष्ठ २०८३ प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै नेपाल कम्युनिस्ट पार्टीले बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
अन्यकैदीलाई होटल लगेर मासु र बियर खुवाएको खुलेपछि दुई प्रहरी बर्खास्त २१ जेष्ठ २०८३ काठमाडौंस्थित केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा रहेका एक जना कैदीलाई होटल लगेर मासु र बियर खुवाएको घटनामा दुई जना प्रहरी बर्खास्तीमा परेका छन्।
अन्यनयाँ पार्टी बनाउन लागेका धवल शम्शेरलाई राप्रपा प्रवक्ताले दिए यस्तो सुझाव २१ जेष्ठ २०८३ ‘अरूलाई प्रश्न गरेर राजनीतिक जीवनको लामो समय व्यतित गर्नुभयो, अब प्रश्न तपाईंमाथि सुरू हुनेछन्। प्रश्नहरूबाट धुरूधुरू नरूँनु होला, रुँनु पर्दाको दिन फेरि फर्केर आउन ढिलो भइसक्छ कि, मिस्ड यु दाइ,’ उनले भनेका छन्।
अन्यपरराष्ट्र मन्त्री खनाल भोलि भारत भ्रमणमा जाँदै २१ जेष्ठ २०८३ परराष्ट्र मन्त्री शिशिर खनाल शुक्रबार भारत प्रस्थान गर्ने भएका छन्।