काभ्रेपलाञ्चोक
+977-9863403002
१८ असार २०८३ बिहीबार

अन्य

क्यालेन्डर बेच्दै पढे, अहिले छन् अस्ट्रेलियाको सुन खानीमा इन्जिनियर
अन्य

क्यालेन्डर बेच्दै पढे, अहिले छन् अस्ट्रेलियाको सुन खानीमा इन्जिनियर

‘गरिब परिवारबाट यहाँसम्म आइपुगेँ। हजुरआमाले अरूको खेती कमाएर घरबारी जोड्नुभयो। बुबाले भारी बोकेर हामीलाई पढाउनुभयो,’ उनले भने, ‘म अहिले अस्ट्रेलियाकै प्रतिष्ठित खानी कम्पनीमा काम गरिरहेको छु। हाइड्रोजन इन्धनबारे पिएचडी पनि गरिरहेको छु।’
जयकुमारनाथ शाह क्ररिके अपी र केएमसी क्वार्टरफाइनलमा
अन्य

जयकुमारनाथ शाह क्ररिके अपी र केएमसी क्वार्टरफाइनलमा

तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति यु–१६ इन्टर स्कुल क्रिकेट प्रतियोगिता’ अन्तर्गत सम्पन्न खेलमा अपी स्कुल र केएमसी स्कुलले लगातार दोस्रो जित हासिल गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन्।
खोटाङका युवाले मुम्बईमा जमाएको अर्बौंको डिजिटल लेनदेन साम्राज्य
अन्य

खोटाङका युवाले मुम्बईमा जमाएको अर्बौंको डिजिटल लेनदेन साम्राज्य

व्यक्ति–व्यक्तिबीच हुने कर्जा लेनदेनमा समन्वय गर्दै आएको यो डिजिटल प्लेटफर्मले पछिल्लो एक दशकमा ३ खर्ब नेपाली रूपैयाँ (१९ हजार करोड भारतीय रूपैयाँ) भन्दा बढी रकमको ऋण लेनदेन गराइसकेको छ। यसले वार्षिक करिब ६० अर्ब भारूको ऋण सहजीकरण गर्छ।
व्यवस्थापनका लागि २५ हजार र मासिक १५ हजार दिने भनिएको पैसा कस्ता सुकुम्बासीले पाउँछन्?
अन्य

व्यवस्थापनका लागि २५ हजार र मासिक १५ हजार दिने भनिएको पैसा कस्ता सुकुम्बासीले पाउँछन्?

उनका अनुसार वास्तविक सुकुम्बासीहरूको पहिचानपछि पैसा पठाउन होल्डिङ सेन्टरमा बसेकाहरूको बैंक खाता खोल्न आवश्यक कागजातहरू संकलन गर्ने र फाराम भर्ने काम भइरहेको छ।
Scroll to Top