काभ्रेपलाञ्चोक
+977-9863403002
१८ असार २०८३ बिहीबार

अन्य

विश्वकप फुटबलका रोचक रेकर्डहरू
अन्य

विश्वकप फुटबलका रोचक रेकर्डहरू

अर्जेन्टिनाका लिओनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले लगातार ६ संस्करणको विश्वकप खेलेर कीर्तिमान बनाउँदैछन्। दुवै खेलाडीले सन् २००६ देखि लगातार विश्वकप खेलिरहेका छन्।
हजुरआमाको व्यथा!
अन्य

हजुरआमाको व्यथा!

एउटै घरमा बसेपछि केटाकेटी आउजाउ त गर्ने नै भए। अहिले आफैले कान्छाका छोराछोरी काखा लिएर जेठाकालाई पाखा लाए झैँ हुन्छ। सहरको ठाउँ सबै कुरो किन्नुपर्छ। अर्काले खटाएर दिएका कुरा सबैलाई बराबरी दिन नि सक्दिनँ।
पुरानो झगडाले रोकिएका स्विस फरवार्ड एम्बोलोलाई अमेरिकाको यात्रा अनुमति, विश्वकप खेल्ने बाटो खुल्यो
अन्य

पुरानो झगडाले रोकिएका स्विस फरवार्ड एम्बोलोलाई अमेरिकाको यात्रा अनुमति, विश्वकप खेल्ने बाटो खुल्यो

स्विट्जरल्याण्डका चर्चित फरवार्ड ब्रिल एम्बोलोले अमेरिका जाने अनुमति पाएका छन्। योसँगै सन् २०२६ को विश्वकपको तयारीका लागि उनी अब आफ्ना सहकर्मीहरूसँग अमेरिकामा सामेल हुन पाउने भएका छन्।
भारतीय क्रिकेट टोलीमा कप्तान परिवर्तन : सूर्यकुमार बाहिर, श्रेयस अय्यर नयाँ कप्तान!
अन्य

भारतीय क्रिकेट टोलीमा कप्तान परिवर्तन : सूर्यकुमार बाहिर, श्रेयस अय्यर नयाँ कप्तान!

भारतीय टी-२० क्रिकेट टोलीको कप्तानीमा परिवर्तन हुने भएको छ। स्टार ब्याटर सूर्यकुमार यादवको ठाउँमा अब श्रेयस अय्यरले भारतीय टी-२० टोलीको नेतृत्व गर्ने निश्चित भएको छ।
विद्रोहको ६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन- कार्यवाहक प्रमुख आयुक्त भण्डारी
अन्य

विद्रोहको ६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन- कार्यवाहक प्रमुख आयुक्त भण्डारी

तत्कालीन प्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले उद्घाटन गरेको कार्यक्रममा निर्वाचन परिणम पुस्तकको विद्युतीय प्रति लोकार्पण गरिएको थियो।
Scroll to Top