अन्य
अन्य
क्रेडिट स्कोरिङ र डेटा साझेदारीका लागि कानुनी संरचना अझै कमजोर
सापकोटाले बैंकिङ प्रणालीलाई आधुनिक बनाउन एपीआई आधारित संरचना अनिवार्य हुने बताए।
अन्य
बैंक र फिनटेक सहकार्य नै भविष्यको आधार: दिवस सापकोटा
सापकोटाले भविष्यमा आर्थिक वृद्धि हासिल गर्न ओपन बैंकिङ र खुला एपिआइ प्रणालीतर्फ जानु अनिवार्य हुने बताए।
अन्य
भारतमा धितोबिनाको सानो कर्जा प्रवाहमा प्रविधिको प्रयोग तीव्र: दिपेश कार्की
कार्कीका अनुसार ऋणीको पहिचान र ठेगाना प्रमाणिकरणका लागि अब मोबाइल उपकरण, डिजिटल नक्सा तथा वितरण ठेगाना जस्ता आधुनिक माध्यम प्रयोग भइरहेका छन्, जसले कागजी प्रक्रिया भन्दा छिटो र प्रभावकारी परिणाम दिन्छ।
अन्य
धवल शम्शेर र दुर्गा प्रसाईंबीच नयाँ पार्टी खोल्ने सहमति
राप्रपा परित्याग गरेका धवल शम्शेर र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान सञ्चालन गरिरहेका दुर्गा प्रसाईं समूहबीच नयाँ पार्टी खोल्नेबारे समझदारी भएको छ।
अन्य
राप्रपा गोरखा अध्यक्षमा रमेशरमण खनाल सर्वसम्मत
राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखा अध्यक्षमा रमेशरमण खनाल निर्विरोध चयन भएका छन्।
अन्य
एथलेटिक्समा बागमतीलाई सर्वाधिक ११ स्वर्ण
बागमती प्रदेशले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको अन्तिम दिन शुक्रबार एथलेटिक्समा सर्वाधिक ११ स्वर्ण जितेको छ । बागमतीले ७ रजत र ५ कांस्य पनि जित्यो ।
अन्य
भुक्तानी इकोसिस्टममा बैंक ‘वितरण च्यानल’मा सीमित हुनु हुँदैन: औ चोङ वेई
सेतोपाटीले आयोजना गरेको नेपाल फिनटेक कनक्लेभ २०२६ मा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाले आफूलाई सामान्य वितरण च्यानलका रूपमा मात्र सीमित राख्दा दीर्घकालीन रूपमा मूल्य सिर्जना गर्न नसक्ने बताए।

