काभ्रेपलाञ्चोक
+977-9863403002
१७ असार २०८३ बुधबार

अन्य

अमेरिकामा इन्टेलकी इन्जिनियर उपमा
अन्य

अमेरिकामा इन्टेलकी इन्जिनियर उपमा

पहाडी भेगमा हुर्किएर अहिले अमेरिकाको ठूलो कम्पनीमा काम गर्न पाउँदा उपमा निकै खुसी छिन्।

‘हाम्रो गाउँमा छोरी पढाउन हुँदैन भन्ने थियो। तर बुबाआमाले विश्वास गरेर हामीलाई उच्च शिक्षाका लागि काठमाडौं पठाउनुभयो र सपना पूरा गर्ने हिम्मत दिनुभयो।’

अटिजम भएका भाइबहिनीका लागि नमूना विद्यालय कि आवासीय विद्यालय?
अन्य

अटिजम भएका भाइबहिनीका लागि नमूना विद्यालय कि आवासीय विद्यालय?

कतिपय अटिजम भएका व्यक्तिलाई घर परिवारको त्यति वास्ता हुँदैन, अनि कहिलेकाहीँ त उसले आफ्नो परिवारको सदस्य चिन्छ कि चिन्दैन भन्नेबारे पनि बुझ्न गाह्रो  हुन्छ।
स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको प्रतिनिधित्व कसरी बढाउने?
अन्य

स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको प्रतिनिधित्व कसरी बढाउने?

यो तथ्यांकले पनि के स्पष्ट पार्छ भने आरक्षित वा दोस्रो स्थान उपप्रमुख पदमा महिलाको उपस्थिति राम्रो छ। तर, मुख्य नेतृत्व र कार्यकारी भूमिकामा पुग्ने महिलाको संख्या भने अत्यन्त न्यून छ।
Scroll to Top