म्यारियट इन्टरनेसनलले उच्च सम्भावना भएको नेपाली बजारहरूमा विश्वस्तरीय हस्पिटालिटी अनुभव विस्तार गर्ने साझा दृष्टिकोणका साथ चौधरी ग्रुपसँगको सहकार्य गरिएको जनाएको छ।
काठमाडौंसहित अन्य ठूला सहरमा मात्र होइन, स्थानीय स्तरकै पहलमा समेत महोत्सवहरु आयोजना हुँदै आएका छन्। तर, केही महोत्सव निरन्तर सञ्चालन भइरहँदा कतिपय भने रोकिएका पनि छन्।