काभ्रेपलाञ्चोक
+977-9863403002
१७ असार २०८३ बुधबार

अन्य

स्वदेशमै रोजगारी सिर्जना गर्न भन्दै माइतीघरमा नाटक प्रदर्शन
अन्य

स्वदेशमै रोजगारी सिर्जना गर्न भन्दै माइतीघरमा नाटक प्रदर्शन

काठमाडौंको माइतीघरमा युवा तथा विद्यार्थीहरूले स्वदेशमै रोजगारी सिर्जना गर्न माग गर्दै सडक नाटक प्रदर्शन गरेका छन्।
विश्वस्तर चम्कन सलाहलाई अन्तिम मौका
अन्य

विश्वस्तर चम्कन सलाहलाई अन्तिम मौका

ट्रेनिङ सेन्टरमा पुग्न उनलाई ५ वटा बस फेर्दै ४ घण्टाभन्दा बढी समय लाग्थ्यो। उनी राति १० बजेभन्दा अगाडि कहिल्यै घर फर्कन पाउँदैनथे। यही अथक मेहनतले उनलाई सफलताको बाटो  देखायो। इजिप्ट हुँदै युरोपियन फुटबलको यात्रा गर्दै विश्व फुटबलमा आफ्नो छाप छाड्न सफल भए।
सुदूरपश्चिम सरकारमा मन्त्री फेरबदलको अन्तिम तयारी
अन्य

सुदूरपश्चिम सरकारमा मन्त्री फेरबदलको अन्तिम तयारी

आइतबार सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) संसदीय दलको बैठक बसिरहेको हो। मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम पनि आजै टुंगो लगाएर शपथ गराउने तयारी भइरहेको स्रोतले बतायो।
लिपमोटर ‘बी१० टप’ को मूल्य घट्यो, नयाँ मूल्य कति?
अन्य

लिपमोटर ‘बी१० टप’ को मूल्य घट्यो, नयाँ मूल्य कति?

यो परिमार्जित मूल्यले स्मार्ट र प्रविधिमैत्री इलेक्ट्रिक एसयूभी खोजिरहेका ग्राहकहरूका लागि लिपमोटर बी१० लाई थप पहुँचयोग्य बनाउने कम्पनीको भनाइ छ।
सभापति गगन थापासँग संवाद नभएको ३१ दिन भयो- पूर्णबहादुर खड्का
अन्य

सभापति गगन थापासँग संवाद नभएको ३१ दिन भयो- पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी सभापति गगनकुमार थापासँग संवाद नभएको ३१ दिन भएको बताएका छन्।
Scroll to Top