अन्यसर्लाही ४ मा समानुपातिकभन्दा ४ हजार बढी भोट ल्याएका थिए गगन थापाले २९ फाल्गुन २०८२ सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले पार्टीले समानुपातिकतर्फ प्राप्त गरेको मतभन्दा चार हजार बढी भोट ल्याएको देखिएको छ।
अन्यसिक्वेल आउनुअघि पुनः रिलिज गरियो ‘धुरन्धर’ २९ फाल्गुन २०८२ दर्शकलाई सिक्वेल रिलिज हुनुअघि पहिलो भाग ठूलो पर्दामा फेरि हेर्ने अवसर दिन यो निर्णय गरिएको हो।
अन्यभरतपुरबासीको मन जितेकी रेनुलाई मतले हराएकी सोविता २९ फाल्गुन २०८२ उम्मेदवार बनेर चितवन आउँदा सोवितालाई ‘टुरिस्ट उम्मेदवार’ को ट्याग लगाउनेहरू पनि थिए। तर यसले धेरै स्थान पाएन।
अन्यएनआरएनए महिला सचिवमा अमृता थापा (कञ्चन) निर्विरोध २९ फाल्गुन २०८२ गैरआवासीय नेपाली संघ(एनआरएनए)को महिला सचिवमा अमृता थापा (कञ्चन) निर्विरोध निर्वाचित भएकी छन्।
अन्यचैत ९ गतेदेखि आइपिओ बिक्री गर्दै सोपान फर्मास्युटिकल्स २९ फाल्गुन २०८२ उक्त आइपिओमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि चैत २३ गतेसम्म लम्बिनेछ।
अन्यट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु २९ फाल्गुन २०८२ हेटौँडा– नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ।
अन्यट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु २९ फाल्गुन २०८२ हेटौँडा– नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ।
अन्यतोलामा २८ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच? २९ फाल्गुन २०८२ बिहीबार प्रतितोला दुई हजार रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई हजार आठ सय रूपैयाँ घटेको हो।
अन्यसहमति कार्यान्वयन नभएपछि बञ्चरेडाँडावासीले फेरि रोके फोहोर लिएर गएको गाडी २९ फाल्गुन २०८२ स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकिएको छ।