इन्धन र ग्यास आवश्यक मात्र प्रयोग गर्न आयल निगमको अनुरोध
निगमका अनुसार केही देशहरूले पेट्रोलियम पदार्थको बिक्री–वितरण तथा प्रयोगमा नियन्त्रणात्मक उपाय अवलम्बन गर्न थालेकाले नेपालमा पनि सम्भावित प्रभावलाई ध्यानमा राख्दै इन्धन र ग्यासको प्रयोगमा संयमता अपनाउनुपर्ने देखिएको हो।
